prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्याङजा बस दुर्घटनाको दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले मृतकप्रति दु:ख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार बिहान मतदाता बोकेको बस स्याङ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो। ‘यहाँबाट नि...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । मौन अवधिको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले भिडियो सन्देशमार्फत शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले नि...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अग्रगमन र पश्चगमनबिचको लडाईमा अग्रगा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादी पार्टीहरू एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विभाजित माओवादीहरू मुल पार्टीमै फर्किन आह्वान...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले २०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउन लाग्नु पर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी ध्रुवीकरण एकतामा जोडिन सबैलाई अपिल गरे। वैद्य, विप्लव र बाबु...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनाबारे सरकारसँग गम्भिर भएर कुराकानी गर्ने बताएका छन् । कैलालीको मसुरियामा आयोजित पार्टी ध्रुवीकरण तथा प्रवेश कार्यक्रममा बोल्दै टीकापुर घटनाले थारु समुदायमा ठूलो असर परेको भन्दै सरकारसँग गम्भिर भएर...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् । सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे प...
देश निर्वाचन प्रक्रियामा होमि नै सकेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापूर्वक आ–आफ्नो स्थिति सुदृढ गर्न देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बीच बीचमा विभिन्न व्यक्ति र समूहहरूका साथै आम जनताले पन...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा महासचिव नेत्रविक्रम चन्द’विप्लव’ माओवादी आन्दोलन भन्दा बाहिर हुन नसक्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले विप्लवको पृष्ठभूमि र विरासतले पनि माओवा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीहरु माओवादी केन्द्रको उत्तराधिकारी भएको बताएका छन् । आइतबार अखिल क्रान्तिकारीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने र चुनावमा पनि ध्यान दिन...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एक...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले यो मुलुकको परिवर्तनको वाहक माओवादी पार्टी नै भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु सुखद भएको बत...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरूको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसारकै सङ्ग्रहको रूपमा रहेको समीक्षक तथा लेखकहरूबाट प्रतिक्रिया आएको छ । जनसांस्कृ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थानीय चुनाव माओवादीका लागि लडाई भएपनि अरुलाई चुनावका लागि चुनाव मात्रै भएको बताएका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारको भीषण आक्रमण थालेर चुनावमा ला...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कैलाली जिल्लालाई २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका छन् । जसपाबाट सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पुराना माओवादीहरू एक जुट हुन थालेकाले कैलाली...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विवाह गर्दा साइकलमा नै दुलही भित्र्याएको बताएका छन् । चितवनमा आयोजित प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो परिवार र चितवनका लागि साइकलको छुट्टै मह...
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको जिकिर गरेका छन् । अध्यक्ष ओली शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स...