prabhu shah

ओली सहमतिमा नआए प्रभु साह पदाधिकारीमा चुनाव लड्ने access_timeमंसिर १, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पूर्व माओवादी नेता प्रभु साह फेरि असन्तुष्ट देखिएका छन् । जिल्ला तहमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा ओली पक्षले प्रदेश २ मा एकलौटी गरेको भन्दै साह असन्तुष्ट बनेका हुन् । माओवादीबाट एमालेमा प्रवेश गरेका रौतहटका पूर्वसांसद साह प...

राजनीतिक फोहोर नहटेसम्म देश विकास सम्भव छैन : प्रभु साह access_timeकात्तिक १७, २०७८

पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन्  । बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।   नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध न...

केपी ओली र प्रभु साहबीच भेटवार्ता access_timeकात्तिक १०, २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधबार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए ।  माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह प...

‘प्रचण्डमुक्त’ देश बनाउने घोषणा गरेका प्रभु साह माओवादी केन्द्रमा फर्किने ! access_timeकात्तिक ४, २०७८

नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेलाई साथ दिएका प्रभु साह पुनः माओवादी केन्द्रमै फर्किने सुरसार गरिरहेका छन् । त्यसका लागि उनी माओवादी केन्द्रका शीर्ष नेताहरुको सम्पर्कमा रहेको स्रोतको दाबी छ । नेकपा खारेजीसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि...

एमाले शीर्ष नेता र प्रभु साह बीचको वार्ता असफल access_timeअसोज १५, २०७८

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा विहीबार राति पूर्व माओवादी नेता प्रभु साहसँग भएको वार्ता सहमतिमा नपुगी टुंगिएको छ । आफ्नो ८ बुँदे माग लिखित रुपमा सम्वोधन नभएसम्म विधान महाधिवेशनमा उपस्थित नहुने अडानबाट प्रभु साह टसको मस भएका छैनन् । बिहीबार राति...

एमालेसँग प्रभु साहका आठ असन्तुष्टि access_timeअसोज ८, २०७८

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले एमाले नेतृत्वसँग आठ असन्तुष्टि जनाएका छन् । गत फागुन २३ को फैसलाले नेकपालाई वैधता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउँदा एमालेतिर बसेका साह एमालेका पछिल्ला पार्टी बैठकमा समेत अनुपस्थित हुने गरे...

सरकारको पहिलो प्राथमिकता निर्वाचनः मन्त्री साह access_timeमाघ २९, २०७७

काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडि बढाएको बताएका छन् । बिहिबार शहरी विकास मन्त्रालयले गरेको कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनला...

सक्कली माओवादीहरु पार्टी एकताको पक्षमा छन्:  प्रभु साह access_timeमाघ १३, २०७७

राजविराज। शहरी विकास मन्त्री प्रभु साहले सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा नेकपा केपी ओली पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले सो कुरा बताएका हुन् । सो समूहको २ नम्बर प्रदेश अध्यक्ष समे...

संसद विघटन हुँदा कोही खुशी छैनौः प्रभु साह access_timeपुस २१, २०७७

जनकपुर । कामचलाउ सरकारका शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन गरेर कोही खुशी नभएको बताएका छन् । मङ्गलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।  मन्त्री साहले संसद विघटन आफैमा आत्मघाती रहेको बताए । उनले भने&nda...

प्रभु साहद्वारा दुई अध्यक्षीय प्रणालीको विरोध access_timeपुस ९, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य प्रभु साहले पार्टीमा दुईजना अध्यक्ष बनाएकोमा विरोध जनाएका छन् । नेता साहले आज एक विज्ञप्ति जारी गरी अलग अलग पार्टीको एक अध्यक्ष भएको समयमा प्राप्त गरेको लगभग दुई तिहाइको सफलतापछि...

प्रहरीलाई कमिसनको व्यवस्था हुँदा अपराध नियन्त्रणमा समस्या: प्रभु साह access_timeकात्तिक २५, २०७७

रौतहट ।  नेपाल कम्युनिष्ट पार्टी, प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले नेपाल प्रहरी कमिसनको चक्करमा परेका कारण अपराध नियन्त्रणमा समस्या हुनेगरेको टिप्पणी गरेका छन् । प्रदेश २ का नेकपा अध्यक्ष साहले रातोपाटीसँग कुरा गर्दै अहिले चाडपर्वको समय भारतसँग सीमा ज...

पुजारी हत्या प्रकरणः सांसद साह र प्रहरीबीच जुहारी access_timeभदौ २२, २०७७

रौतहट । सांसद प्रभु साहले पुजारी हत्याकाण्डमा गलत प्रतिवेदन दिएका प्रहरीमाथि कार्वाहीको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी प्रदेश-२ का अध्यक्षसमेत रहेका सांसद साहले पुजारी श्रीराम साह हत्या प्रकरणमा प्रहरीले गलत प्रतिवेदन सार्वजनिक गरेको भन्दै कार्वाहीको माग गरेक...

गैरसरकारी संस्थाको नाउँमा वार्षिक अरबौँ भ्रष्टाचार: प्रभु साह access_timeसाउन २३, २०७७

नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ लुट भईरहेको दावी गरेका छन् । सरकारी नियमनकारी निकायबाट प्रभावकारी नियमनको अभावमा गैरसरकारी संस्थाका संचालकहरुले वर्षेनि अरबौं रुपैया लुटिरहेको उनको भनाइ छ ।&nbs...

प्रभु साहले सार्वजनिक गरे वार्षिक प्रतिवेदन access_timeसाउन ११, २०७७

रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रको वार्षिक  प्रतिवेदन  बुझाएका छन् । आज मौलापुरमा आयोजित एक समारोहका बीच संघीय सांसद साहले २०७६/०७७ को कार्य प्रगति विवरण औंपचारिक रूपमा सार्वजनि...

X