केन्द्रीय संस्करण

pokhara university

देशमै पहिलो पटक 'रक एण्ड टनेल' विषयको पढाइ शुरु access_timeभदौ ३०, २०७७

कास्की । त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ । सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट ...

छब्बिस दिनपछि तोडे पियूका विद्यार्थीले अनशन access_timeभदौ ३, २०७७

पोखरा । पोखरा विश्वविद्यालयमा विभिन्न माग राख्दै आन्दोलनरत नेविसंघका विद्यार्थीले तत्कालको लागि आन्दोलन स्थगित गरेका छन् । लामो समयदेखि रिक्त पोखरा विश्वविद्यालयको उपकूलपति र रजिष्ट्रार लगायतका पदाधिकारी तत्काल पदपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आन्दोलन ...

पोखरा विश्वविद्यालयले पाएन उपकुलपति access_timeसाउन २९, २०७७

पोखरा । पोखरा विश्वविद्यालय एघार महिनादेखि पदाधिकारीविहिन छ । लामो समयदेखि विश्वविद्यालय पदाधिकारीविहिन बन्दा प्राज्ञिक कामहरु त ठप्प छ नै चैतमा हुनेमा भनिएको बोर्ड एक्जाम पनि स्थगित हुन पुग्यो ।  विश्वविद्यालयमा तत्काल पद बहालीको माग राखेर नेपाल विद्यार्थी संघका ...

पोखरा विश्वविद्यालयका विद्यार्थीले चढाए ओली र पोखरेलको फोटोमा फूल access_timeसाउन २२, २०७७

पोखरा । एघार महिनादेखि पोखरा विश्वविद्यालय नेतृत्व विहिन छ । लामो समयदेखि रिक्त पदपूर्तिको माग राख्दै नेविसंघका विद्यार्थीले रिले अनसन पनि थालेका छन् । रिले अनसनको १५ दिन पुगि सक्दा पनि आफ्ना माग पूरा नभएको भन्दै नेविसंघका विद्यार्थी कार्यकर्ताले प्रधानमन्त्री केपी ओल...

पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गर्न माग access_timeजेठ १०, २०७७

पोखरा । पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ । सङ्घले  विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्व विहीन बनेको भन्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भए...