केन्द्रीय संस्करण

pokhara

गण्डकी प्रदेशमा जोरबिजोर लागू नहुने access_timeसाउन २२, २०७७

कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को सङ्ख्यामा सक्रिय सङ्क्रमित नभ...

पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल access_timeसाउन १८, २०७७

गण्डकी ।  हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए ।  त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको...

होटल सञ्चालनको तयारीमा पोखराका पर्यटन व्यवसायी access_timeसाउन १३, २०७७

कास्की । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।  सङ्घ...

लकडाउनमा रोकिएका पर्यटक भन्छन्ः ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं’ access_timeसाउन १२, २०७७

पोखरा । ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ,’ रोक्सीले भनिन्, ‘अमेरिकाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय मसँग छैन ।’ रोक्सी पहिलोपटक नेपाल आएकी ह...

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको ज्यान गयो access_timeसाउन २, २०७७

पोखरा । कास्कीमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा ३...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना access_timeअसार ३०, २०७७

पोखरा । पोखरा स्वास्थ्य विज्ञानको आइसोलेसन कक्षमा उपचाररत ६ जनाले कोरोना जितेका छन् । कास्कीका ५ र स्याङ्जाका १ गरि ६ जना संक्रमित निको भएर घर फर्किएका हुन् । थप ६ जनाले कोरोना जितेर घर फकिएसँगै गण्डकीमा कोरोना जित्नेको संख्या ७ सय ८५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्...

पोखरा महानगरका ३ संक्रमितले जिते कोरोना access_timeअसार २३, २०७७

कास्की । पोखरा महानगरपालिकाका ३ कोरोना संक्रमितले कोरोना जितेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ३ संक्रमितले कोरोना जितेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअुनसार पोखरा महानगरपालिका वडा नम्बर २१, १०...

पोखरामा नदीले बगाएर १ जनाको मृत्यु access_timeजेठ १४, २०७७

कास्की । पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।  प्रहरीक...

कुकुरलाई बचाउने प्रयासमा सेती नदीको खोँचमा खसे, उद्धार कार्य जारी access_timeमाघ २७, २०७६

पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेती नदीको खोँचमा खसेका छन् । अन्दाजी २२, २३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्‍याइरहेको क्रममा खसेको बुझिएको छ । सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् । उनी...

कुकुरलाई बचाउने प्रयासमा खसे, उद्धार कार्य जारी access_timeमाघ २७, २०७६

पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोँचमा खसेका छन् । अन्दाजी २२, २३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्‍याइरहेको क्रममा खसेको बुझिएको छ । सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् । ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्दैछौंः योगेश भट्टराई access_timeपुस १२, २०७६

पोखरा । नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्न लागेको बताएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका छन् ।  यद्यपि उनले अधिग्रहण नोक्सान हुने ढंगले नग...

पोखराका वडाअध्यक्षको घरमा सोमबार बिहानै बम बिस्फोट, विप्लवमाथि आशंका access_timeमंसिर ९, २०७६

पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ । बम बिस्फोटका कारण बिरौटा स्थित उनको घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ । घटना बिहान २ बजेर १५ मा भएको वडा...