केन्द्रीय संस्करण

pm kp oli

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना access_timeअसार २८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उनका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन् । बच्चन परिवारलाई कोरोना भाइरसक...

म व्यापारमा रुची राख्दिँन र डील पनि गर्दिन: प्रधानमन्त्री ओली access_timeजेठ ६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले स्वास्थ्य सामाग्री तथा उपकरण खरिद प्रक्रियामा मुछिएको कम्पनीको नाम आफुले सुन्दै नसुनेको बताएका छन् । त्यसक्रममा उनले ओम्नी नामको संस्था बालुवाटारसँग जोडिएको भन्ने समाचारको खण्डन पनि गरेका छन् । मंगलबार सांसदहरुले स्वास्थ्य सामाग्री खरि...

सरकारले नेपाललाई पछौटेपनबाट सम्पन्नतातिर अघि बढाएको छ : प्रधानमन्त्री access_timeमाघ १६, २०७६

प्रधानमन्त्री केपी शर्मा  ओलीले सरकारले नेपाललाई पछौटेपनबाट सम्पन्नतातिर अघि बढाएको बताएका छन् । प्रधानमन्त्री ओलीले वसन्तपञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।  उनले शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट स...

अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री सहभागी हुँदै access_timeकात्तिक ३, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् ।  प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका ...

राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सफल भयो : प्रधानमन्त्री ओली access_timeअसोज २६, २०७६

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।  स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल...