photo feature

मनसुन सुरु भएसँगै काठमाडौंमा जे देखियो (फोटो फिचर) access_timeअसार १, २०७८

नेपालमा मनसुन भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ ।  भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको र त्यो नेपालको पश्चिमी भाग हुँदै सर्दै आएको मौसमविदहरुक...

यस्तो छ मंगल ग्रह : मार्स रोवर पर्सिवियरेन्सको सय दिनका १३ तस्बिर access_timeजेठ २०, २०७८

 नासाको पर्सिवियरेन्स रोवरले मंगल ग्रहमा उत्रिएपछि त्यहाँ आफ्नो सय दिन पूरा गरेको छ । यतिबेला रोवर त्यहाँ लगातार सूक्ष्मजीव अस्तित्वको निशानको खोजीमा जुटेको छ । साथै, रोवर यो ग्रहको अतितको जलवायु र भूविज्ञानको जाँच गर्ने कोसिस गरिरहेको छ । १८ फेब्रुअरीमा य...

जब भारतको राजधानी दिल्ली बन्यो ‘भुताहा शहर’ access_timeअसोज १८, २०७७

यसै वर्ष मार्चको महिनामा कोरोनाभाइरसको प्रकोपबाट बच्नका लागि भारतमा लकडाउनको घोषणा गरिएको थियो । कार्यालय बन्द गरिएका थिए । सार्वजनिक सेवा बन्द गरिएको थियो र मानिसहरु आफ्नो घरमा कैद भएका थिए । तर फोटोग्राफर पारुल शर्मा त्यतिबेला दिल्लीको विरानो सडकलाई आफ्नो क्यामरामा...

ओस्कारका आकर्षणः उत्कृष्ट पहिरनमा देखिएका सेलिब्रिटी access_timeमाघ २७, २०७६

आइतबार अपरान्ह एकेडेमी अवार्डको रेड कार्पेटलाई पानीले निथ्रुक्कै भिजाएपनि यहाँ उपस्थित सेलिब्रिटी भने निकै चम्किए । रेने जेलवेगर र चार्ली थेरोनले कालो र सेतो गाउनमा आफ्नो उपस्थिती जनाए । उनीहरुसँगै स्कार्लेट जोनसन र मार्गोट रोबीको गाउन पनि चर्चाको केन्द्रमा रह्यो ...

सलमान खानको जन्मदिनको पार्टीमा भेला भए उनका पूर्व प्रेमिकाहरु, तस्बिरमा access_timeपुस १२, २०७६

बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे । उनको जन्मदिनको पार्टीमा उनकी दबंग क...

६० वर्ष यताकै शक्तिशाली आँधीपछि जापानको अवस्था २३ तस्बिरमा हेर्नुहोस् access_timeअसोज २७, २०७६

जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी  हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन् ।  हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्रोडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।  REUTERS/Kim...

ऋषिपञ्चमीको पूजा गरी सकियो तीज, तस्विरमा हेर्नुहोस् access_timeभदौ १७, २०७६

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि...

आज कुशे औँसी : यसरी सम्झिए आफ्ना पितालाई (तस्विरमा हेर्नुहोस्) access_timeभदौ १३, २०७६

कृष्ण खड्का/सुवास श्रेष्ठ भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मणि माणिक्य जस्ता सामान दिएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ । भने, दिवङ्गत पिताप्रति यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान गर्ने प्रचलन रहेको छ ।&nb...