pashupatinath

पशुपति धर्मशालामा ताला नलगाउन अदालतको आदेश access_timeचैत २५, २०७८

काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने...

पशुपति क्षेत्रका पर्खालमा पेन्टिङ access_timeफागुन ११, २०७८

काठमाडौंको गौशालास्थित पशुपति क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो ।  शिव...

बालाचतुर्दशीमा पशुपतिको विकल्प ‘डोलेश्वर’ access_timeमंसिर १७, २०७८

बालाचतुर्दशी पर्वका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरबाट ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतब...

पशुपतिमा दिवंगत पितृका नाममा महादीपदान गर्ने भक्तजनहरुको भीड (फोटो) access_timeमंसिर १६, २०७८

पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको भीड लागेको छ । हज्जारौं भक्तजनहरू बिहीबार साँझदेखि दिवंगत पितृका नाममा बत्ती बालेर जाग्राम बसेका छन् । मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गर...

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा access_timeमंसिर १६, २०७८

–पूर्णप्रसाद मिश्र दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सह...

पशुपति क्षेत्रमा मदिरा र गाँजा बिक्री तथा सेवन गरे कारवाही access_timeमंसिर १५, २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा...

खुले पशुपति क्षेत्रका टिकट काउन्टर, दैनिक एक सय पर्यटकको आगमन access_timeमंसिर १, २०७८

कोरोना महामारीका कारण डेढ वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् ।  नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाए...

पशुपतिदेखि काशी–विश्वनाथ मोटरसाइकल र्‍याली सुरू (फोटोफिचर) access_timeकात्तिक २५, २०७८

पशुपतिनाथदेखि काशी–विश्वनाथसम्मको मोटरसाइकल यात्रा बिहीबारबाट सुरू भएको छ । ३४ वटा बाइकमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको राइडर ग्रुप काठमाडौं लिजेन्डसका रमेश अवालेले जानकारी दिए । संस्कृति तथा...

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला access_timeभदौ २५, २०७८

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ ।  कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो । पशुपतिनाथको मुख्य मन्दिर खु...

भक्तजनद्वारा पशुपतिनाथको गजुर बाहिरैबाट दर्शन access_timeसाउन १८, २०७८

साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ ।  निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलन...

यसवर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने access_timeअसार २१, २०७८

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । ...

हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा access_timeजेठ १९, २०७८

पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ ।  सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको को...

कोरोना संक्रमित शवको चाप बढेपछि पशुपतिमा थप १० वटा चिता निर्माण सुरु access_timeबैशाख २२, २०७८

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शवको चाप बढेपछि पशुपति क्षेत्र विकास कोषले थप १० वटा चिता निर्माण थालेको छ । आज बिहानदेखि थप चिता निर्माण सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बागमती खोलाको किनारमा बनाउन लागिएको चिता ३ दि...

कोरोनाको त्रासदी : पशुपतिमा देखिएको भयावह दृष्य access_timeबैशाख २१, २०७८

काठमाडौं । पछिल्लो समय कोरोना महामारीले देश आक्रान्त छ ।  कोभिड १९ बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या देशमा दिनहुँ बढ्दैछ । पशुपतिनाथको मन्दिरमा पूजा, आरतीलगायत गतिविधि ठप्प भएपनि यहाँस्थित आर्यघाटमा शवको संख्या दैनिक बढिरहेको छ । कोभिड लागेका व्यक्तिहर...

पशुपतिमा कोरोना सङ्क्रमण भई निधन भएकाको शव बढ्दै access_timeबैशाख २०, २०७८

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ । कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ड...

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने access_timeबैशाख ९, २०७८

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार ...

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग access_timeचैत ३०, २०७७

काठमाडौं । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा इसाई (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ ।  महासङ्घका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदिप ढकाललाई ज्ञापनपत्र हस्...

शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा access_timeचैत २३, २०७७

काठमाडौं । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ ।  प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्...

पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण access_timeचैत ४, २०७७

काठमाडौं । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड ब...

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ परिसरमा जे देखियो (फोटोफिचर) access_timeफागुन २६, २०७७

काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ ।  हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्येको एक महाशिवरात्रि यस वर्ष भोलि बिहिबार परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छ । केहि बे...

Page 1 of 2