केन्द्रीय संस्करण

parenting

बच्चालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन पहिला आफ्नो बानी परिवर्तन गर्नुहोस् access_timeभदौ १८, २०७६

अभिभावकत्व ईश्वरीय देन हो । तर यसमा हामी थुप्रै पटक उल्झिने गर्छौं । कतिले बच्चालाई सक्षम र आत्मनिर्भर बनाउनु पर्छ भनेको सुन्छौं भने अर्कोतर्फ केही मानिसहरुले हामीलाई बच्चाको अत्यधिक हेरबिचार गर्नुपर्छ भनेर पनि सल्लाह दिइरहेका हुन्छन् । यहाँ अभिभावकले के बुझ्न आवश्यक छ भने ...