केन्द्रीय संस्करण

parbat gurung

अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति हुँदैनः मन्त्री गुरुङ access_timeअसोज ८, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति नहुने बताएका छन् । केही गाउँपालिकाहरुमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको गुनासो आईरहेका बेला मन्त्री गुरुङले त्यसो हुन नदिने ब...

सामाजिक कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन निर्देशन access_timeभदौ २५, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री गुरुङले समाजसेवा, मानव सेवाजस्तो उत्कृष्ट कामलाई बदनाम गर...

मन्त्री गुरुङद्वारा ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा access_timeभदौ १४, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् । मन्त्री गुरुङले समाज र मानवीय सेवा गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक संघ, संस्थाहरुलाई विदेशी दाताहरुको आर्थिक सहायतामा ...

महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सुरु गरौंः मन्त्री गुरुङ access_timeभदौ ७, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेका छन् ।  मन्त्री गुरुङले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि पनि महिलामाथि हुने सबै प्रकारका व...

पहिरो पीडितलाई तत्काल राहत र पुनर्वासको व्यवस्था मिलाउन मन्त्री गुरुङको निर्देशन access_timeसाउन २५, २०७७

दोलखा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाका बाढी/पहिरो पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । जिल्लाको उत्तरी क्षेत्रस्थित टुनिटार, गुरुम्फीका बाढी, पहिरो पीडितहरुलाई भेटेर मन्त्री गुरुङले जिल्ला दैवीप्र...

कोरोनाबाट पीडित महिलालाई सहयोग गर्ने संघ-संस्थालाई सम्मान गर्ने मन्त्रीको घोषणा access_timeअसार २७, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ–संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् । मन्त्री गुरुङले कोरोना भाईरसका कारण विदेशबाट फर्किएका महिलाहर...

ज्येष्ठ नागरिक भत्तालाई बृद्धि गर्दै लगिन्छ:  मन्त्री गुरुङ (अन्तरवार्ता) access_timeअसार १०, २०७७

कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अशक्तको मुहारमा उज्यालो नदेखिएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्...

सामाजिक क्षेत्रमा नयाँ युगको शुरुवात भएको छः मन्त्री गुरुङ access_timeअसार ३, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका...

ज्येष्ठ नागरिकलाई कोरोनाबाट बचाउन सरकारले विशेष ध्यान दिएको छः मन्त्री गुरुङ access_timeअसार १, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकको सुरक्षामा सरकारले विशेष ध्यान दिने बताएका छन् । मन्त्री गुरुङले जेष्ठ नागरिकहरु सबैका अविभावक भएकाले कोभिड–१९ को महामारीबाट बचाउन सरकारले उनीहरुको विशेष ध्यान दिएको बताएका ह...

समाजमा रहेका सबै किसिमका हिंसा अन्त्य गर्न सरकार प्रयासरत छः मन्त्री गुरुङ access_timeजेठ २६, २०७७

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरु...