केन्द्रीय संस्करण

parbat

पहिरोका कारण पर्वतमा ७ वटा बस्ती स्थानान्तरण गर्न सिफारिस access_timeअसोज १, २०७७

पर्वत । लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।  नगरपालिकाको विपद् व्यवस्थापन स...

पर्वतमा सामूहिक बलात्कार, २ जना पक्राउ access_timeसाउन ५, २०७७

काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा सामूहिक बलात्कार भएको छ ।  दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशो...