pampha bhusal

पम्फा भुसालको नेतृत्वमा माओवादी देउवा सरकारमा, कसको वरियता कति ? access_timeअसोज २२, २०७८

नेकपा माओवादी केन्द्रबाट पम्फा भुसालले देउवा सरकारमा नेतृत्व गरेकी छिन् ।  उनलाई देउवा सरकारमा चौथो वरियता दिइएको छ । यस्तै उनको मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिञ्चाई रहेको छ ।  माओवादीको तर्फबाटै जनार्दन शर्मा अर्थ मन्त्री रहेका छन् । उनको वरियता ...

जनताको जीवनस्तर सुधार भए मात्र समृद्ध नेपाल बन्छ : मन्त्री भुसाल access_timeभदौ २८, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताएकी छन् । राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्रिय कर्मचारी ...

अरुले खाएको विष नेपालजस्ता मुलुकलाई लागिरहेको छ : ऊर्जामन्त्री भुसाल access_timeभदौ २५, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताएकी छन् । शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा ...

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री access_timeभदौ २१, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्स...

सभामुख सापकोटा र उर्जामन्त्री भुसालबीच छलफल access_timeसाउन २२, २०७८

सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रीत रहेको थियो । त्यसक्रममा सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिल...

औद्योगिक ग्राहकको शुल्क घटाउने ऊर्जामन्त्री भुसालको घोषणा access_timeसाउन २२, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाउने उद्घोष गरेकी छिन् । हालैमात्र उर्जा मन्त्रालय सम्हालेकी मन्त्री भुसालले नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेट गरी यस्तो बताएकी हुन् ।  भ...

मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता access_timeसाउन १५, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजन...

जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्छ : ऊर्जामन्त्री भुसाल access_timeसाउन १३, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले जनतालाई मुआब्जा र...

गरिबलाई निःशुल्क विद्युत दिने प्रयासमा छु : ऊर्जामन्त्री भुसाल (भिडियो) access_timeसाउन ११, २०७८

उर्जा, जलस्रोत र सिञ्चाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विद्युतमा विषेश सहुलियत दिने उल्लेख गरेकी छिन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनी रहेका निश्चित समुदायलाई निःशुल्क विद्युत दिने उल्लेख गरिन् ।&nbs...

परिणाममुखी अनुसन्धानमा ध्यान दिन मन्त्री भुसालको निर्देशन access_timeसाउन ७, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन् । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे आज जानकारी लिँदै उनले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रीकृत गर्न निर्देशन दिइ...

मन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट access_timeसाउन ४, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालय...

प्रधानमन्त्री र राष्ट्रपतिलाई राजीनामा गर्न भुषालको सुझाव access_timeफागुन १२, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ पम्फा भुषालले सर्वोच्च प्रधानमन्त्री केपी ओली र राष्ट्रपति दुवै प्रतिगमनका मतियार भएकाले दुवैले राजीनामा गरेर बाटो खाली गर्नुपर्ने बताएकी छन् ।  प्रतिनिधिसभा पुनर्स्थापना भएको खुसीयालीमा काठमाडौमा बुधवार आयोजित विजयसभ...