pakistan
पाकिस्तानमा टिभी कार्यक्रमको प्रस्तोताको रुपमा कार्यरत इकरारुल हसन सोमबार आफ्ना केही ट्वीटका कारण निशानामा आएका छन् । उनलाई देशद्रोहीसम्म भन्न थालिएको छ । ‘सार–ए–आम’ नामको पाकिस्तानी टिभी शोका प्रस्तोता इकरारुल हसनले १७ जनवरीमा भारतको...
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् । इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एने...
एजेन्सी । विद्युत् प्रणालीमा ‘प्राविधिक कारण’ शनिबारदेखि अवरुद्ध सेवा पाकिस्तानका प्रमुख ठूला शहरहरूमा आइतवार बिहानदेखि क्रमशः सञ्चालनमा आउन थालेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । पछिल्लो ‘ब्ल्याकआउट’ दक्षिणी पाकिस्तानमा शनिबार स्थानीय ...
पाकिस्तानमा शनिबार अबेर राती अचानक लगभग पूरा देशमा बिजुली आपूर्ति ठप्प भएको छ । ऊर्जा मन्त्रालयले ट्वीटरमार्फत् दिएको जानकारी अनुसार पावर ट्रान्समिशन सिस्टमको फ्रिक्वेन्सीमा अचानक ५० बाट ० को गिरावट आएपछि देशव्यापी ब्ल्याकआउट भएको हो । मन्त्रालयका अनुसार यो प्रावि...
पाकिस्तानका पूर्व विदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ भ्रष्टाचारको मामिलामा पक्राउ परेका छन् । ख्वाजा आसिफ पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नून) का वरिष्ठ नेता हुन् । पाकिस्तानको नेशनल एकाउन्टिबिलिटी ब्यूरो (न्याब) ले उनलाई राजधानी इस्लामाब...
इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक ग...
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । ‘यदि चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न् भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा आयोजित विपक्षी गठबन्धन पाकिस्तान डेमो...
पाकिस्तानमा बलात्कारको घटनासँग जुध्नका लागि एक नयाँ कानून ल्याइएको छ जसको उद्देश्य मुद्दाको चाँडोभन्दा चाँडो सुनुवाई र कडा सजायको प्रावधान गर्नु हो । कडा सजायअन्तर्गत बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई केमिकल क्यास्ट्रेशन अर्थात् रसायनको प्रयोगले नपुंसक बनाउनु...
भारतको किसानको आन्दोलनले धेरे देशमा चर्चा पाएको छ । क्यानडा, बेलायत र अमेरिकापछि छिमेकी देश पाकिस्तानबाट पनि यसबारे प्रतिक्रिया आउन थालेको छ । सोमबार बिहान–बिहानै पाकिस्तानका चर्चित अभिनेता हमजा अली अब्बासीले ट्वीट गरेर भने, ‘भारतमा प्रदर्शनकारी किसानप्...
एजेन्सी । पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित यहाँका अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु बढ्न थालेको जनाएका ह...
एजेन्सी । पाकिस्तानले सीमा क्षेत्रमा गोली चलाउँदा दुई भारतीय जवानको मृत्यु भएको छ । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले जनाएको हा । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गोली चलाएको ह...
एजेन्सी । कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को वर्षको...
एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरसबाट एकैदिनमा अत्यधिक धेरै ३४ जनाको मृत्यु भएको छ । पाकिस्तानको नेस्नल कमाण्ड एण्ड अप्रेसन सेन्टरले बिहीबार दिएको जानकारीअनुसार देशमा सङ्क्रमितको संख्यामा पनि बृद्धि हुदै गएको छ । यसअघि गत जुलाई २४ का दिन सवैभन्दा धेरै एकैदिनम...
एजेन्सी । पाकिस्तानमा बैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना...
इस्लामावाद । पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरसको महामारीका क्रममा सङ्क्रमितको सङ्ख्या अत्यधिक बृद्धि हुँदै गएको छ । सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिबार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार मात्रै पाकिस्ता...
एजेन्सी । पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् । रिपोर्टकाअनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो...
ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समयअनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्...
एजेन्सी । पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार अपरान्ह भएको एक शक्तिशाली विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन् । मार्दनको गज बजार क्षेत्रमा सो शक्तिशाली विस्फोट भएको बताइएको छ । उक्त विस्फोट कसले र क...
सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा २० जना सवार रहेको बताइएको छ । अर्को सवा...
एजेन्सी । रुसमा मंगलबार आयोजित संघाई सहयोग संगठनका सदस्य राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा पाकिस्तानले आफ्नो नयाँ नक्सा प्रयोग गरेपछि हंगामा भएको छ । बैठकमा पाकिस्तानले केही महिनाअघि सार्वजनिक गरेको नयाँ नक्सा प्रयोग गरेको थियो । जुन नक्सालाई भारतले काल्पनिक ...