केन्द्रीय संस्करण

online class

निजी विद्यालयको ‘शुल्क आतङ्क’: अनलाइन कक्षामा क्यान्टिन र बसभाडा समेतको बिल access_timeअसोज २०, २०७७

काठमाडौं । अनलाइन कक्षा सञ्चालन वैधानिक भएपछि निजी तथा संस्थागत विद्यालयको ‘शुल्क आतंक’ सुरु भएको छ । ठूला चाडबाड नजिकिँदै गर्दा अधिकांश विद्यालयले आफ्ना अभिभावकलाई वैशाखदेखिकै बिल धमाधम पठाउन थालेका हुन् । अनलाइन परीक्षा गर्ने भन्दै परीक्षा हुनुभन्दा अग...

अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग access_timeभदौ ३१, २०७७

काठमाडौं । १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिन...

४७ करोडसँग पढ्नका लागि टिभी र स्मार्टफोन छैन, गाउँका चारमध्ये तीन बालबालिका पढाईबाट वञ्चित access_timeभदौ १५, २०७७

कोरोनाका कारण पछिल्लो ५ महिनादेखि संसारभरीका धेरैजसो स्कूल कलेज बन्द छन् । नेपाल सरकारले पनि भदौ मसान्तसम्म शिक्षण संस्था बन्द राख्ने निर्णय गरेको छ । कोरोनाकालमा धेरैको जागिर गुमेको छ, व्यापार व्यवसाय ठप्प छन् । यसको प्रत्यक्ष असर शिक्षामा पनि परेको छ । यसअघि शिक्षा स...

वैकल्पिक सिकाइः वाग्मती प्रदेशमा ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच access_timeभदौ ४, २०७७

काठमाडौं । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ । कोरोना महामारीका कारण शिक्षालयहरु बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट ...

अभिभावक आन्दोलित: शुल्क असुल्ने कक्षा चाहिँ नगर्ने ? access_timeसाउन ६, २०७७

काठमाडौं । कोरोना महामारीका कारण बन्द विद्यालयहरुले संचालन गर्दै आएको अनलाइन कक्षा बन्द भएसँगै अभिभावक आन्दोलित भएका छन् । लकडाउनको समयमा संचालनमा आएका अनलाइन कक्षावापत शुल्क नउठाउन भने पनि केही निजी स्कूलहरुले भने शुल्क लिएकै कक्षा संचालन गर्दै आइरहेका थिए । ...

लकडाउनमा विद्यार्थीहरुलाई भायनेटले तीव्र गतिको प्याकेज दिने access_timeअसार ७, २०७७

काठमाडौं– यो महामारीको अवस्थामा शैक्षिक संस्थानहरुले शिक्षालाई घर–घरसम्म पुर्याउनको लागि अनलाइन भिडियो कन्फ्रेन्सीङ र भिडियो ट्यूटोरियल जस्ता टूलहरुको प्रयोग गरिरहेका छन् ।  यस्तो क्रियाकलापको लागि हाई ब्याण्डविथको आवश्यकता पर्दछ र सोही समयमा अन्य परिव...