केन्द्रीय संस्करण

okhaldhunga

ओखलढुंगामा खुल्न थाले विद्यालय access_timeअसोज ५, २०७७

ओखलढुंगा । कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा...

रौतहटबाट ओखलढुंगा गएकी १५ वर्षीया बालिकामा कोरोना देखियो access_timeभदौ ३, २०७७

ओखलढुंगा । ओखलढुंगामा एकजना कोरोना संक्रमित थपिएका छन् । बुधबार जिल्लाको खिजीदेम्बा गाउँपालिकाका १५ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टी भएको हो । गत असार २६ गते रौतहट जिल्लाबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी बालिकामा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख...

सिद्धिचरण नगरपालिकाका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि access_timeसाउन १३, २०७७

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । गत शुक्रबार जिल्लाका विभिन्न स्थानिय तहबाट स्वब संकलन गरेर पठाइएका मध्ये सिद्धिचरण नगरपालिका ७ का २६ वर्षीय युवकमा संक्रमण पुष्टी भएको हो । दुबईबाट आएका उजी गत असार ३१ गते काठमाडौ ओर्...

ओखलढुंगामा पुनः १ जनामा कोरोना संक्रमण पुष्टि access_timeअसार ३०, २०७७

ओखलढुंगा । ओखलढुंगाका थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । केही समयअघि साउदीबाट आएर ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा रहेका सुनकोशी गाउँपालिका ५ का २४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टी भएको हो । मंगलबार पीसीआर परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण प...

ओखलढुङ्गामा लकडाउनका बेला महिला हिंसा बढ्यो access_timeजेठ २०, २०७७

–रामहरि श्रेष्ठ  ओखलढुंगा । नेपालमा लकडाउन सुरु भएसँगै ओखलढुंगाका महिलाहरु हिंसाको शिकार बन्न थालेका छन् । जिल्ला प्रहरी कार्यलयकाअनुसार लकडाउनको समयमा हिंसा पीडित महिलाहरु उत्तिकै मात्रामा उजुरी लिएर आउने गरेका छन् । प्रहरी निरीक्षक मिलनसिंह बस्नेतकाअन...