oil nigum

आयल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने access_timeचैत २६, २०७८

निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन । भारतीय आयल कर्पोरेसन (आइओसी) लाई नियमित रुपमा...

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य access_timeचैत २, २०७८

नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।  भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र ...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त access_timeफागुन २६, २०७८

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए । ...

तेल किनेको पैसा तिर्न आयल निगमलाई सरकारले ४ अर्ब २५ करोड दिने access_timeफागुन २३, २०७८

इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग पेट्रोलियम पदार्थ खरिद गरेको पैसा तिर्न आयल निगमलाई सरकारले रकम दिने भएको छ । सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने भएको हो । सरकारले पेट्रोलियम पदार्थको बिक्रीबापत प्रतिलिटर १ प्रतिशतका दरले मूल्य स्थ...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आयल निगम घेराउ (तस्वीरहरू) access_timeकात्तिक २६, २०७८

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहर...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन हो– आयल निगम access_timeकात्तिक २५, २०७८

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको  बताएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति’ विषयक का...

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची access_timeअसोज १७, २०७८

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको...

आन्दोलित विद्यार्थी संगठनलाई आयल निगमले वार्तामा बोलायो access_timeअसार २७, २०७८

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले भोलि, असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनला...

आयल निगमद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई चुलोसहित ग्यास सिलिन्डर वितरण access_timeअसार ४, २०७८

नेपाल आयाल निगमले सिन्धुपाल्चोक मेलम्चीका बाढी पीडितहरुका लागि चुलोसहित एक/एक थान खाना पकाउने एलपी ग्यासको सिलिन्डर प्रदान गरेको छ ।  जिल्ला समन्वय समितिको अनुरोधमा नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव समेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष ...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कुनको मूल्य कति ? access_timeजेठ २, २०७८

काठमाडौं । कोरोना महामारीकै बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु २ वृद्धि गरेको हो ।  यसस...

कवाडी सवारी साधन लिलाम बिक्री गर्दै आयल निगम access_timeचैत २०, २०७७

काठमाडौं । नेपाल आयाल निगमले सार्वजनिक बोल कबोलमार्फत संस्थाको कवाडी सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै निगमले आफुसँग भएको पुराना ९ वटा सवारी साधन विक्रि गर्ने जनाएको छ ।  संस्थासँग भएको १ नम्बर लटको ४ वटा मारुती कार, एउटा...

नयाँ भवन बनाउँदै आयल निगम access_timeचैत १२, २०७७

काठमाडौं । नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रह...

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम access_timeपुस २६, २०७७

-सोमनाथ लामिछाने काठमाडौँ ।  ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनालाई एकैसाथ अघि बढ...

बन्दाबन्दीमा समेत आयल निगमले  कमायो नाफा access_timeपुस १३, २०७७

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ ।  गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्र...

पोखरामा सुरु भयो पेट्रोलियम डिपो निर्माण, काठमाडौंको ‘पेट्रोलियम पावर ब्याकअप’ बनाइने access_timeकात्तिक २७, २०७७

 नेपाल आयल निगमले गण्डकी प्रदेशबाट क्षमता विस्तार अभियान सुरु गरेको छ । भारतले लगाएको नाकाबन्दीको ५ वर्षपछि तथा निगमको अघिल्लो पटकको क्षमता विस्तार भएको १९ वर्ष र ३ महिनाको भण्डारण क्षमता बढाउने सरकारको निर्णय भएको ५ वर्षपछि पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माण स...