केन्द्रीय संस्करण

nuwakot

नुवाकोट उद्योग वाणिज्य संघले माग्यो सरकारसँग व्यसायिक सहजीकरणको बाटो access_timeभदौ ११, २०७७

काठमाडौं । नुवाकोट उद्योग वाणिज्य संघले व्यवसायिक सहजताका लागि सरकारसँग उचित विकल्पसहितको बाटो पहिल्याइदिन माग गरेको छ । संघको बुधबार बसेको बैठकले जिल्लाभित्र निषेधाज्ञा जारी रहेकै अवस्थामा बन्दाबन्दी अनिश्चिता तर्फ धकेलिने संकेत गरेको भन्दै संघले तीनवटै तहको सरकारल...

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयोः सेना परिचालन access_timeसाउन २७, २०७७

नुवाकोट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।  जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दु...

नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु access_timeसाउन ९, २०७७

नुवाकोट । अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए ।...

पन्चकन्याको शैक्षिक रुपान्तरणका लागि अनलाइनबाट शिक्षक तालिम access_timeसाउन ५, २०७७

नुवाकोट । जिल्लाको पन्चकन्या गाउँपालिकाले  बन्दाबन्दीमा रहेका प्राथमिक शिक्षकहरुलाई लक्षित गरी अनलाईनको माध्यामबाट ८ दिने शिक्षक तालिम शुरु गरेको छ । पन्चकन्या गाउँपालिकामा रहेका २ दर्जनभन्दा बढी विद्यालयमा अनलाइनमार्फत तालिम सुरु गरिएको हो । उक्त गाउँपा...