nrna jarmani

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी access_timeसाउन १७, २०७८

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी  निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पारेका थिए  । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले ८८२ र  राईले ५७१ मत प्राप्त गरेका थिए...