nrn एनआरएनए
गैरआवासीय नेपाली संघका हर्ताकर्तामाथि प्रश्नैपश्न
-डिल्ली राम अम्माई लाखौँ नेपाली वैदेशिक रोजगारीको माध्यमबाट आफ्नो र परिवारको भरणपोषण गर्न बाध्य छन् । आफ्ना रहरले मात्र विदेशिएका हुन् भन्ने बहसले हामीलाई नागरिक अधिकारबाट अलग्याइदिन्छ । नेपालीहरू प्रवासिनु बाध्यकारी पीडा हो । यसमा जीविकोपार्जन नै बाध्...