north korea

सैन्य परेडविना यसरी मनाइयो उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती access_timeबैशाख ३, २०७९

उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ अनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गर्नुभएको राज्य सञ्चालित सञ्चारमाध्यममा सम्प्रेषित तस्बिरहरुले शनि...

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार access_timeचैत १०, २०७८

उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ ।  आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो शृङ्खला हो। ‘उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेक...

उत्तर कोरियाले गर्‍यो फेरि मिसाल प्रहार access_timeफागुन २१, २०७८

उत्तर कोरियाले फेरि एउटा संदिग्ध व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाईल कोरियाली प्रायद्धीपको पूर्वमा पर्ने एउटा समुद्रमा खसेको सो क्षेत्रका सेनाहरुले जनाएका छन् । शनिवार गरिएको प्रहार उत्तर कोरियाको नवौं मिसाइल प्रहार हो । दक्षिण कोरियामा...

उत्तर कोरियाले एक महिनामा गर्‍यो ६ ओटा मिसाइल प्रहार access_timeमाघ १२, २०७८

उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाइल प्रहार गरेको हो । योसँगै उत्तरले जनवरीमा मात्र ६ ओटा मिसाइल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक ...

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गर्‍यो : दक्षिण कोरिया access_timeकात्तिक २, २०७८

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षे...

उत्तर कोरियाद्वारा अर्को एउटा मिसाइल परीक्षण access_timeअसोज १५, २०७८

  उत्तर कोरियाले बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता ...

किम जोङ उन दक्षिण कोरियासँग हटलाइन खोल्न तयार, मेलमिलापका लागि यो कति महत्वपूर्ण ? access_timeअसोज १४, २०७८

  उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएको छ ।  उनको ताजा बयान उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला आएको छ । उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्या...

'हाइपसरसोनिक' क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी access_timeअसोज १३, २०७८

उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटमा फायर गरेको क्षेप्यास्त्र नयाँ प्रविधिको रहेको त्यहाँको सरकारी मिडियाले जनाएको छ । यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । यस मिसाइललाई रणनीतिक ...

उत्तर कोरियामा कोरोनासँग सम्बन्धित लापरवाहीका कारण ‘ठूलो संकट’ access_timeअसार १६, २०७८

उत्तर कोरियामा सरकारी कर्मचारीको गल्तीका कारण कोभिड–१९ सँग सम्बन्धित एउटा ठूलो संकट पैदा भएको छ । यो कुरा उत्तर कोरियाको सरकारी मिडियाको रिपोर्टमा बताइएको छ । सरकारी मिडियाको रिपोर्ट अनुसार किम जोङ उनले शीर्ष अधिकारीलाई यसबारे धिक्कारेका छन् । यद्यपि, ...

‘उत्तर कोरियाली नेता किम जोङको घट्दो तौलका कारण जनता चिन्तित’ access_timeअसार १४, २०७८

हालै उत्तर कोरियाली नेता किम जोङ उनले एक सभामा देखिएका थिए । यो सभामा पुगेका किम जोङ उनको एउटा भिडियो फुटेज निकै चर्चामा छ । यो सभाको एउटा भिडियो फुटेजमा उत्तर कोरियाली नेता पहिलाको तुलनामा निकै दुब्ला देखिएका छन् । सरकार नियन्त्रित मिडियाले आफ्नो एक खबर...

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा access_timeअसार ७, २०७८

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै ...

उत्तर कोरियामा खानाको हाहाकार, किम जोङले पहिलो पटक स्वीकारे access_timeअसार ४, २०७८

उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक औपचारिक रुपमा उनको देश खानाको चरम अभावसँग जुधिरहेको स्वीकार गरेका छन् । आफ्नो आफ्नो पार्टीको वरिष्ठ नेताको बैठकमा मानिसहरुको खानाको स्थिति अब तनावपूर्ण हुँदै गइरहेको बताएका छन् । किमले अघिल्लो वर्ष आएको बाढीका कारण ...

जो बाइडेन किम जोङसँग भेट्न तयार तर राखे यस्तो शर्त access_timeजेठ ९, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाली शासक किम जोङ उनसँग भेटघाटका लागि तयार भएको तर छलफल परमाणु कार्यक्रमको विषयमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई–इ...

चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग access_timeबैशाख ३१, २०७८

सियोल । चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ ।  उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ ।  गत वर्ष सेप्टेम्...

बाइडेनमाथि भड्कियो उत्तर कोरिया, अमेरिकालाई दियो चेतावनी access_timeबैशाख १९, २०७८

उत्तर कोरियाले अमेरिकालाई बाइडेनले असाध्यै ठूलो गल्ती गरेका कारण निकै गम्भीर स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएको छ । उसले यो बयान यस्तो समयमा दिएको हो जब अमेरिकी राष्ट्रपति उत्तर कोरिया र उसको परमाणु कार्यक्रमबारे आफ्नो रणनीति घोषणा गर्ने तयारीमा छ ।  ...

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्धको समयावधि थपियो access_timeचैत २४, २०७७

टोकियो । जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो । जापानले लगाएको प्रत...

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा access_timeचैत १४, २०७७

एजेन्सी ।  उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन गर्दैै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको भनाई सार्...

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति access_timeचैत ३, २०७७

प्योङ्याङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ ।  उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।  उत्तर कोरियाली...

‘यदि चैनसँग सुत्न चाहन्छौ भने....’ जो बाइडेनलाई किम जोङकी बहिनीको चेतावनी access_timeचैत ३, २०७७

अमेरिकाकी राष्ट्रपति जो बाइडेनलाई उत्तर कोरियाको तर्फबाट चेतावनी आएको छ । उत्तर कोरियाका प्रमुख किम जोङ उनकी बहिनी किम यो जोङले आफूहरुको निद्रा खराब गर्ने कुनै पनि काम नगर्न चेतावनी दिएकी छिन् । रोचक कुरा के छ भने बाइडेन प्रशासनका अधिकारी टोक्यो र सियोल पुगेका छन् ...

उत्तर कोरियाद्वारा पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन access_timeफागुन २२, २०७७

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।  एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि ग...

Page 1 of 3