केन्द्रीय संस्करण

nistiskumar

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई ४ लाख दिने नितिशकुमारको घोषणा access_timeअसार २०, २०७७

एजेन्सी । भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेका हुन् । गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङ लागेर बिहारमा २२ जनाको ज्य...