केन्द्रीय संस्करण

new zealand

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले लाइभ कार्यक्रममा बोल्दाबोल्दै भूकम्प आएपछि... (भिडियो) access_timeजेठ १२, २०७७

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले संकटका बेला पनि नआत्तिएको भन्दै चौतफी वाहवाही बटुलेकी छिन् । सोमबार बिहानै एक टेलिभिजनको लाइभ अन्तरवार्तामा बोलिराख्दा भूकम्प आएको थियो । ‘हामीले यहाँ भूकम्पको सानो धक्का महसुस गर्यौं,’ आर्डर्नले न्यूजहब एएम शोक...

न्यूजिल्याण्डमा भेटिएनन् नयाँ संक्रमित access_timeबैशाख ३०, २०७७

न्यूजिल्याण्डमा सोमबार कोरोनाभाइरसका कोही पनि नयाँ संक्रमित भेटिएनन् । त्यहाँ कूल १४ सय ९७ संक्रमित भेटिएका छन् र यीमध्ये १५ प्रतिशत निको भइसकेका छन् ।  न्यूजिल्याण्डमा कोरोनाका कारण २१ जनाको ज्यान गएको छ र यो आँकडामा वृद्धि भएको छैन । त्यहाँ दुई जना अस्पत...

न्यूजिल्याण्डमा खोलिए रेष्टुरेन्ट, आफन्तलाई भेट्न सकिने access_timeबैशाख १६, २०७७

न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ । न्यूजिल्याण्ड कोरोनाको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । अब न्यूजिल्याण्डमा तेस्रो स्तरको लकडाउन छ । यसअन्तर्गत मानिसहरु अहिले पनि आफ्नो घरभित्रै बस्नुपर्छ तर उनीहरु आफ्ना नजिकका आफन्तलाई भेट्न सक्छन् र आइसोलेशनमा बसिरहेका मानि...

न्यूजिल्याण्डले कोरोनाभाइरसविरुद्ध युद्ध जितेको दाबी access_timeबैशाख १५, २०७७

न्यूजिल्याण्डको सरकारले आफ्नो देशमा कोरोनाभाइरसको स्थानीय संक्रमण समाप्त भएको र आफूहरुले प्रभावकारी तरिकाले यो भाइरसमाथि नियन्त्रण पाएको दाबी गरेको छ । पछिल्ला केही दिनदेखि न्यूजिल्याण्डमा एकाध कोरोना संक्रमणका मामला सार्वजनिक भएका छन् । आइतबार यहाँ एकजना मात्रै संक्र...

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले ६ महिनासम्म २० प्रतिशत कम तलब लिने access_timeबैशाख ३, २०७७

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफूलगायत आफ्ना मन्त्रीले अबको ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी छिन् । आर्डर्नले यस्तो निर्णय त्यस्ता व्यक्तिमाथि समर्थन जताउन लिएकी छिन् जसको जागिर गुमेको छ वा जसको तलबमा कटौती भएको छ । जसिन्डाको वार्षिक तलब २ ल...

न्यूजिल्याण्डका स्वास्थ्यमन्त्रीले लकडाउनलाई ‘ब्रेकडाउन’ गरेपछि... access_timeचैत २५, २०७६

न्यूजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले देशव्यापी रुपमा लागू गरिएको लकडाउनको नियम तोडेपछि उनको पद घटुवा गरिएको छ । ‘हिजो साँझ स्वास्थ्यमन्त्रीले लकडाउनका बीच समुद्री तटमा आफूले गरेको भ्रमणबारे जानकारी दिँदै राजीनामा पेश गरे,’ प्रधानमन्त्री जसिन्दा आर्...

न्यूजिल्याण्ड मस्जिद हमलाः ब्रेन्टेनले ५१ जनाको हत्याको आरोप स्वीकारे access_timeचैत १२, २०७६

न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा एक वर्ष अघि दुई मस्जिदमा भएको हमलामा २९ वर्षका अष्ट्रेलियाली नागरिक ब्रेन्टेन टोरेन्टले ५१ जनाको हत्याको अपराध स्विकार गरेका छन् । ब्रेन्टेनले अन्य ४० जनाको हत्याको कोसिस र अर्को एउटा चरमपन्थी घटना गराएको पनि स्विकार गरेका छन् । यसअघि ब्रेन्...

ज्वालामुखीमा घाइते भएकाहरुको उपचारका लागि न्यूजिल्याण्डद्वारा १ हजार २ सय ९२ वर्ग मिटर छाला माग access_timeमंसिर २७, २०७६

न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा घाइते भएकाहरुको उपचारका लागि सरकारले १ हजार २ सय ९२ वर्ग मिटर मानव छाला अर्डर गरेको छ । सोमबार बिस्फोट भएको ज्वालामुखीमा बुधबारसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ जबकी २७ जना गम्भीर रुपमा जलेका छन् । उनीहरु ...

न्यूजिल्याण्डको ज्वालामुखीले लियो पाँचजनाको ज्यान, ३४ बाँच्न सफल access_timeमंसिर २४, २०७६

न्यूजिल्याण्ड पुलिसले ज्वालामुखीका कारण पाँच जनाको ज्यान गएको र आफ्ना आठ जना नागरिक हराइरहेको पुष्टि गरेको छ  । सोमबार ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोटमा ३४ जना बाँच्न सफल भएका छन् जसमध्ये ३१ को अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये दुई ...

न्यूजिल्याण्डमा ज्वालामुखी बिस्फोटः सय बढी फसेको आशंका access_timeमंसिर २३, २०७६

न्यूजिल्याण्डमा एक ज्वालामुखी बिस्फोट भएको छ । सो स्थानमा सय बढी मानिस फसेको हुनसक्ने आशंका गरिएको बीबीसीले बताएको छ । ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको हो । आइल्याण्डमा जब ज्वालामुखी बिस्फोट भयो तब थुप्रै पर्यटक त्यहाँ भएको बताइन्छ । न्यूजिल्याण्डकी प्रधानमन्त्र...

विमान दुर्घटनाको जिम्मेवारीबाट पन्छिन सरकारले झुटो बोलेको थियो, ४० वर्षपछि प्रधानमन्त्री आर्डर्नले माफी मागिन् access_timeमंसिर १३, २०७६

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले ४० वर्ष अघि भएको एक विमान दुर्घटनाका लागि माफी मागेकी छिन् । सन् १९७९ मा न्यूजिल्याण्डको एक विमान अन्टार्कटिक स्थिती ३७९४ मिटर अग्लो माउन्ट इरेबसको पहाडमा दुर्घटनाग्रस्त भएको थियो । यसमा दुई सय ५७ जनाको मृत्यु भएको थियो । अनुसन्ध...

न्यूजिल्याण्डमा जनतासँग हतियार खरिद गरिरहेको छ सरकार, ५० दिनमा १२ हजार बन्दुक फिर्ता access_timeभदौ २, २०७६

१५ मार्चमा क्राइस्टचर्च चरमपन्थी हमलापछि न्यूजिल्याण्डले अनौठो पहल गरेको छ । सरकारले ‘गन बाय–ब्याक’ योजना अन्तरगत हतियार खरिद गरिरहेको छ । २० जूनमा यो योजना लागू भएपछि मानिसहरुले ५० दिनमा १२ हजार १ सय ८३ हतियार फर्काएका छन् । यसमा ११ हजार हतियार ...