nepse

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि access_timeबैशाख २९, २०७९

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हाे । बुधबार नेप्से ५६ अंकले बढेको थियो । बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७...

नेप्सेमा दोहोरो अंकको सुधार, बढेन कारोबार access_timeबैशाख २५, २०७९

लामो समयको अन्तरालपछि आइतबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १७.९५ अंकले बढ्दै २२ सय ५६.५७ अंकमा उक्लिएको हो । गत बिहीबार यस्तो सूचक ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको थियो । स्टक एक्सच...

नेप्सेमा ४८ अंकको गिरावट, एक अर्ब ४२ करोडको कारोबार access_timeबैशाख १९, २०७९

सेयर बजार ९नेप्से०मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले गिरावट आउँदा नेप्से २३ सय सात दशमलव ४५ अंकमा झरेको हो । बजारमा नेप्सेको सेन्सेटिभ इन्डेक्स ८ द...

साताको अन्तिम दिन नेप्सेमा २० अंकको गिरावट access_timeबैशाख १५, २०७९

यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका १३ मध्ये सबै समूह...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार एक अर्बमा खुम्चियो access_timeबैशाख १३, २०७९

सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.०२ अंकले घट्दै २३ सय ७०.९९ अंकमा झरेको छ । दोहोरो अंक...

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार बढ्न सकेन access_timeबैशाख ६, २०७९

लामो समयको करेक्सनपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेले दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक अधिकतम ४१ अंकले घट्दै २३ सय ४३ अंकमा अडिएको थियो । तर...

नेप्सेमा खराब सुरुवात : वर्षको पहिलो कारोबार दिन नै २९ अंकको गिरावट access_timeबैशाख ४, २०७९

सेयर बजार परिसूचक नेप्सेले नयाँ वर्ष २०७९ को खराब सुरुवात गरेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नै नेप्से सूचक २९ अंक माथिले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक २९.६० अंकले घट्दै २३ सय ८५.६४ अंकमा झरेको छ । यस्तो अंक अघिल्लो का...

साताको सेयर बजार– ४८ अंकले घट्दा कारोबार पनि खुम्चियो access_timeबैशाख ३, २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४८ अंकको गिरावट आएको छ । यो साता दुई कारोबार दिन उच्च अंकले गिरावट तथा एक कारोबार दिन ३० अंकको सुधार आएको थियो । सातामा ३ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक साढे ४८ अंकले घटेको हो । यो सातामा सोमबार, मंगलबार र ब...

नेप्सेमा ३० अंकको सुधार, तर कारोबार घट्यो access_timeचैत ३०, २०७८

साताको चौथो दिन अर्थात् बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ । ३०.२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४ अंक माथिले घटेको थियो । तर, आज नेप्सेमा ३० अंक माथिको सुधार आउँदा समेत कारोबार भने खासै हुन सकेन । नेपा...

साताको सेयर बजार– ८० अंकले घट्यो परिसूचक access_timeचैत २६, २०७८

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २५ सय ४४ अंकबाट सुरू भएको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा २४ सय ६४ अंकमा आइपुगेको हो । यसक्रममा यो साता नेप्सेमा ९ अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको २ करोड २३ लाख ४९ हजार कित्त...

निरन्तर ओरालोतर्फ नेप्से : आज १४ अंकले घट्दै २५ सयको बिन्दुमा access_timeचैत २१, २०७८

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १४ अंकले घटेर २४ सय ९८ अंकको बिन्दुमा आइपुगेको हो । आज नेप्सेमा २५ सय १२ अंकको विन्दुबाट कारोबार सुरू भएको थियो । जसमा अन्तिम कारोबार समयअ...

नेप्सेमा ३० अंकको गिरावट, १ अर्ब ४६ करोड रुपैयाँको मात्र कारोबार access_timeचैत २०, २०७८

साताको पहिलो कारोबार दिन (आइतबार) नै नेप्से सूचकमा ३० अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ३०.८९ अंकले घट्दै २५ सय १३.४१ अंकमा झरेको हो ।  यस दिन यता क वर्ग सेन्सेटिभ इन्डेक्स समेत ६.४४ अंकले घटेर ४६९.०३ अंकमा झरेको न...

२३ अंकले घट्यो नेप्से access_timeचैत १७, २०७८

साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६  रुपैयाँको कारोबार भएको छ ।...

सेयर बजारमा हरियाली, ४० अंकले बढ्दा २.२५ अर्ब कारोबार access_timeचैत १६, २०७८

सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेकाे छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने नेप्सेले उज्यालो ...

नेप्सेमा आज पनि दोहोरो अंकको पहिरो, कारोबार रकम भने बढ्यो access_timeचैत १०, २०७८

पूँजीबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । बुधबार २०.३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६.६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३.६९ बिन्दुमा झरेको छ । कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ ह...

शेयरबजार २०.३४ अंकले घट्यो, बुद्धभूमि हाइड्रोका लगानीकर्ता निराश access_timeचैत ९, २०७८

आज (बुधबार) नेपालको शेयरबजार २०.३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घट्दै बिन्दु २६३०.३६ मा झरेको हो । २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था...

नेप्सेको दुई वटा वेवसाइट दुई थरी तथ्याङ्क, कुनलाई मान्ने ? access_timeचैत ८, २०७८

सेयर बजार कारोबार सम्बन्धि तथ्याङ्क दिने दुई वटा वेवसाइट छ । नेपाल स्टक एक्सचेन्ज डट्कम र नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपी । तर यी दुई वेवसाइटको तथ्याङक एक अर्कोमा मेल खादैन । मंगलबार यस्तै भएको छ ।  नेपाल स्टक एक्सचेन्ज डट्कमको तथ्याङ्क अनुसार मंगलबार नेप्से सूचक १२...

नेप्सेमा १७ अंकको सुधार, कारोबार २ अंकमा सिमित access_timeचैत ७, २०७८

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ अंकले बढेको छ । कारोबार घटेर सुरू भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ । यसक्रममा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ५१ ल...

नेप्सेमा दोहोरो अंकको गिरावट, साढे २ अर्बको कारोबार access_timeचैत २, २०७८

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो ।  यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ । यसदिन होटल तथा पर्...

साताको सेयर बजार– परिसूचक २० अंकले बढ्यो, कारोबार रकम खुम्चियो access_timeफागुन २८, २०७८

विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको ४ कारोबार दिन नै खुलेको सेयर बजार २० अंकले बढेसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको छ । ...

Page 1 of 10