nepal bar

माधव नेपाललाई बारले बुझायो ज्ञापनपत्र access_timeमंसिर १२, २०७८

नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एस...

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै कानुन व्यवसायीले बुझाए सभामुखलाई ज्ञापनपत्र (फोटो) access_timeमंसिर ६, २०७८

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै २ बजे सभ...

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाईंदै access_timeमंसिर ६, २०७८

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेपाल बार एशोसिएसनका तर्फबाट सोमबार २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउन लागेको हो ।  नेपाल बार एशोसिएसनका उ...

जबराको वार्ता प्रस्ताव खारेज, राजीनामा माग्दै देशैभरि आन्दोलन घोषणा access_timeमंसिर ३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ । जबराले तत्काल राजीनामा दिनुपर्ने मागसहित बारले एकहप्ते आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेशी तोक्ने गरी सर्वोच्...

बारको आन्दोलनमा प्रहरी दमन : वकिल भन्छन्– बुटले खुट्टा कुल्चिए, कुठाउँमा कुटे access_timeमंसिर ३, २०७८

प्रधान न्यायाधीशको राजीनामा मागेर नेपाल बार र सर्वोच्च बारले गरेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको कानुन व्यवसायीहरुले आरोप लगाएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडी कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना घाइते भएका थिए । घाइते कानुन व्यवसायीमध्ये अधिवक्ता...

सर्वोच्चमा वकिल र प्रहरीबीच धक्कामुक्का, केही वकिल घाइते access_timeमंसिर ३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का मुक्का भएको छ । धक्का मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।  कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मील...

प्रधानन्यायाधीशलाई राजीनामा दिन बार एशोसिएसनले दियो भोलिसम्मको ‘अल्टिमेटम’ access_timeमंसिर २, २०७८

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिए । बार एशोसिए...

आन्दोलनको अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादीलाई बारको आग्रह access_timeमंसिर २, २०७८

नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा बिना आफूहरुको आन्दोलन अन्त्य नहुने प्रस्ट पारेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले बारले गरेको शान्तिपूर्ण आन्दोलनको अनुगमनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अ...

प्रधानन्यायाधीश राणालाई नेपाल बारको जवाफ : तपाईंसँग वार्ता हुँदैन, आजै राजीनामा दिनुस् access_timeकात्तिक २९, २०७८

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अब संवाद गर्नुको औचित्य नहुने जवाफ दिएको छ । सोमबार प्रधानन्यायाधीश राणाले कानुन व्यवसायीहरुलाई सम्वादमार्फत समाधान खोज्न विज्ञप्ति जारी गरेका थिए । बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्ना...

आज पनि सर्वोच्च अदालत अगाडि वकिलहरूको प्रदर्शन, २० जना पक्राउ access_timeकात्तिक २९, २०७८

प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ ।  धर्नाका क्रममा २० जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।&nbs...

बार एशोसिएशनको आन्दोलन दबाउन ‘भिजिलान्ते’ प्रयोग भएको आरोप access_timeकात्तिक २८, २०७८

नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् । सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्...

आइतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने नेपाल बार एशोसिएसनको घोषणा access_timeकात्तिक २६, २०७८

नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशले निकासको बाटो नदिएको कारण आइतबार पनि गेटमै धर्ना दिन लागिएको हो ।  प्रधानन्यायाधीशको बहिर्गमनलाई नै बटमलाइन...

प्रधानन्यायाधीशकै निर्देशनमा आक्रमण भएको नेपाल बार एशोसिएशनको ठहर access_timeकात्तिक २५, २०७८

नेपाल बार एशोसिएसनले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले यस्तो ठहर गरेको हो । ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहर...

यस्ता छन् नेपाल बार एशोसिएसन बैठकका ११ निर्णय access_timeकात्तिक २२, २०७८

नेपाल बार एशोसिएसनले प्रधानमन्त्रीसहित संसदमा रहेका राजनीतिक दलहरूलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । आइतबार र सोमबार देशव्यापी छलफल गरेको एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिषयमा प्रधानमन्त्रीसहित संसदमा रहेका राजनीत...

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी access_timeकात्तिक २२, २०७८

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको प्राङ्‍गनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश ज...

जिल्लामा पनि आन्दोलनका कार्यक्रम ल्याउन बार इकाईको आग्रह access_timeकात्तिक २१, २०७८

नेपाल बार एसोसिएसनका इकाईहरुले जिल्ला जिल्लामा पनि आन्दोलनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । आइतबार भर्चुअल विधिबाट छलफलमा जुटेका इकाई बारका पदाधिकारी र सदस्यले नेपाल बार एसोसिएसनसँग यस्तो आग्रह गरेका हुन् ।   प्रधानन्यायाधीशको राजीनामासहित न्यायालय सुधारको...

नेपाल बारमा कालो भर्सेस सेतोपट्टी : शम्भु थापाले सम्झिए ०४७ सालको प्रतिकार समिति access_timeकात्तिक १४, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा वकिलहरू दुई भागमा विभाजित भएका छन् । नेपालका बारका एक समूह प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित भएको छ भने अर्को समूह प्रधानन्यायाधीशले राजीनामा दिनुनपर्ने अडानमा रहेको छ । यस्तैमा बारका अध्यक्ष चण्डेश्वर...

नेपाल बार एसोसिएसनको १५ औँ सम्मेलन पोखरामा हुने access_timeअसोज ६, २०७८

नेपाल बार एसोसिएसनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए । &...

बारको राष्ट्रिय सम्मेलन स्थगन access_timeबैशाख १२, २०७८

काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी जेठ १४, १५ र १६ गते पोखरामा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण स्थगित गर्ने निर्णय गरेको छ । बारको शुक्रबार बसेको बैठकले कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण अर्को सूचना नआएसम्मला...

Page 1 of 2