nepal airlines

निगमको एक उडान शवका लागि access_timeसाउन १०, २०७८

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्य...

निगमका कर्मचारीलाई प्रश्न : निजीकरण हुँदा जागिर गुम्ला भनेर आन्दोलित भएको हो ? access_timeअसार २५, २०७८

नेपाल वायुसेवा निगम निजीकरणको विरोधमा कर्मचारी आन्दोलित छन् । सातौँ दिन बिहीबार पनि नाराबाजी गर्दै विरोध गरेका छन् । निजीकरणको निर्णय फिर्ता नभएसम्म आन्दोलन गर्ने कर्मचारीले बताएका छन् । तर, उनीहरुमाथि निजीकरण गर्दा जागिर गुम्ने डरले आन्दोलन गरेको आरोप छ । कर्मचा...

वायु सेवा निगमको कार्यालय तनावग्रस्त,आन्दोलनरत कर्मचारीद्वारा नाराबाजी access_timeअसार २४, २०७८

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय, सुन्धारा तनावग्रस्त भएको छ । गत मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि केन्द्रीय कार्यालय तनावग्रस्त बनेको हो ।  यतिखेर निगमका आन्दोलित...

‘महाप्रबन्धक पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन रोक्दैनौँ’ access_timeअसार २३, २०७८

आन्दोलनरत नेपाल वायुसेवा निगमका संयुक्त युनियन कर्मचारी संघले महाप्रबन्धक डिमप्रसाद पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।  राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम जस्तो इतिहास बोकेको राष्ट्रिय गौरवको संस्थाको चाबी निजी (हवाई माफिया) लाई बुझाउन खोज्ने ...

निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने access_timeअसार १८, २०७८

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाए...

निगमका जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने access_timeअसार १५, २०७८

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठी पत्र ओसार प्रसार गर्ने भएको छ ।  उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद...

नेपाल एयरलाइन्सले एकतर्फी दुबई–काठमाडौं चार्टर उडान गर्ने access_timeअसार १, २०७८

नेपाल एयरलाइन्सको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि  यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ)...

वायुसेवा निगमलाई नाफामा लैजान पर्यटन मन्त्रीको निर्देशन access_timeजेठ ३१, २०७८

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन् । उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः...

नेपाल वायुसेवा निगममा छिटोभन्दा छिटो स्टाजिटिक पार्टनर ल्याइने access_timeजेठ १६, २०७८

सरकारले नेपाल वायुसेवा निगम सञ्चालनमा छिटो भन्दा छिटो स्टाजिटिक पार्टन ल्याइने बताएको छ । गत शनिबार बजेट मार्फत स्टाजिटिक अर्थात् व्यवसायिक साझेदार बारे मुख खोलेको सरकारले आइतबार पत्रकार सम्मेलन मार्फत थप प्रष्ट पारको हो ।  पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रालयका ...

निगमका जहाजले अड्किएका भारतीयलाई साउदी लैजाने access_timeजेठ ५, २०७८

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय अन्तरराष्ट्र...

धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम access_timeजेठ ३, २०७८

काठमाडौं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिन्डर नेपाल ल्याइरहेका छन् । निगमको वाइड बडी ए ३३० ज...

नागरिकको स्वास्थ्यका लागि राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता access_timeबैशाख ३०, २०७८

काठमाडौं । नेपाल यतिखेर दक्षिण एसियामै कोभिड–१९ महामारीको उच्च जोखिम र पीडामा अगाडि बढिरहेको छ । सङ्ख्यात्मक रूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले पुष्टि गरेको ...

अक्सिजन सिलिन्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै access_timeबैशाख २४, २०७८

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजि...

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब क्यूआर स्क्यानबाटै गर्न सकिने access_timeबैशाख १३, २०७८

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकार...

निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने access_timeचैत १७, २०७७

काठमाडौँ ।  सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो । निगमसँग दुई वटा &...

चिनियाँ खोप लिन निगमको जहाज बेइजिङ जाँदै access_timeचैत १०, २०७७

काठमाडौं । सरकारको निर्णयअनुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्...

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम access_timeफागुन १६, २०७७

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयर बससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधार...

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै access_timeमाघ ६, २०७७

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो ।  नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको...

लापरवाही गर्ने वायु सेवा निगमका कर्मचारीलाई कारवाही access_timeपुस २१, २०७७

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटि...

नेपाल एयरलाइन्सका यात्रुको कोरोना रिपोर्टमा समस्या देखिएपछि छानविन समिति गठन access_timeमंसिर ५, २०७७

काठमाडौं । नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर ३ पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।  स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डा. मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति ग...

Page 1 of 3