केन्द्रीय संस्करण

nekapa

केन्द्रीय सदस्यहरुको पत्र किन बुझ्न मानेनन् नेकपाका शीर्ष नेताहरुले ? access_timeसाउन १४, २०७७

काठमाडौंं । केन्द्रीय कमिटीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालयमा पत्र बुझाएका छन् ।  त्यो पत्र उनीहरुले अध्यक्षद्वयलाई नै बुझाउन खोजेका थिए तर उनीहरुले पत्र बुझ्न आनाकानी गरेपछि महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव गरे । ...

केन्द्रीय समिति बैठकको माग गर्दै नेकपाका नेताहरुले हस्ताक्षर बुझाउँदै access_timeसाउन १४, २०७७

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केही नेताहरुले केन्द्रीय समितिको बैठक माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाउने भएका छन्  ।बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा आज हस्ताक्षर बुझाउने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् । स्थायी कमिटी...

नुवाकोटमा नेकपाका सङ्गठित सदस्य १५ हजार, विभाग २९ access_timeसाउन ११, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजारभन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई पार्टीबीच एकता भएसँगै सङ्गठित सदस्य सङ्ख्या १५ ह...

नेकपाका दोश्रो तहका नेताहरुको बैठक जारी access_timeअसार ३१, २०७७

काठमाडौं । नेकपाका दोश्रो तहका नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । शीर्ष नेतृत्वलाई सहमतिका लागि दबाब दिने उदेश्यका साथ दोश्रो तहका नेताहरुको सक्रियता बढेको हो । जारी बैठकमा नेताहरु जनार्दन शर्मा प्रभाकर, टोपबहादुर रायमाझी, देव गुरुङ, रघुजी पन्त लगायत सह...

नेकपाभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट नियालिरहेका छौं- कांग्रेस प्रवक्ता शर्मा access_timeअसार २१, २०७७

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्दलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्म...

असार १० गते नेकपा स्थायी कमिटी बैठक access_timeअसार ३, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बोलाइएको छ । बुधबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्तामा सो सहमति भएको हो । बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज...

कर्णालीमा नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस access_timeजेठ ३२, २०७७

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने तयारी गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम रोक्न सरकारलाई सिफारिस गरेको छ । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले झण्डै रु तीन करोड अनुदान वितर...

पशुफार्ममा भएको हत्या घटनाको नेकपाद्वारा निन्दा access_timeजेठ २७, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् । रुपन्देही क्षेत्र नं २ का सङ्घीय सांसदसमेत रहनुभ...

रुकुम (पश्चिम)को घटनाका दोषीलाई  कारवाही गर्न नेकपाको ध्यानाकर्षण access_timeजेठ २१, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो पार्टीका महासच...