केन्द्रीय संस्करण

neha kakkar

संघर्षदेखि सफलतासम्मः यति परिवर्तन भइन् नेहा कक्कड (फोटोफिचर) access_timeजेठ २४, २०७७

बलिउडकी चर्चित गायिका तथा रियालिटी शोकी निर्णायक नेहा कक्कडको आज अर्थात् ६ जूनमा जन्मदिन हो । नेहा आज जुन अवस्थामा आइपुगेकी छिन् त्यसका लागि उनले र उनको परिवारले निकै संघर्ष गर्नुपरेको छ । उनी आफ्नी बहिनी सोनूसँग भजन तिर गाउँथिन्, अहिले उनी देशको सबैभन्दा धेरै पारिश्...

पूर्व प्रेमीमाथि भड्किइन् नेहाः भनिन्, ‘मैले मुख खोलेँ भने तिम्रो परिवारको पर्दाफास हुनेछ’ access_timeफागुन ७, २०७६

भारतीय गायिका नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअप भएको १४ महिना बितिसकेको छ । तर उनीहरु बीचको सम्बन्धमा पुनः तनाव देखिएको छ । हुन त नेहा आफ्नो सम्बन्ध टुटेकोमा थुप्रै कार्यक्रममा रोइरहेको देखिएकी थिइन् । उनको यस्तो व्यवहार देखेर हिमांशले नै उनलाई धोका दिएको भन्ने अन...

नेहा–आदित्यको विवाहको ४ दिनअघि उदित नारायणको चकित पारिदिने खुलासा access_timeमाघ २८, २०७६

भारतीय गायन प्रतियोगिता इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो कार्यक्रम चर्चामा आइरहेको छ । दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएको थियो । इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आ...

सोनी टिभीले भिडियो जारी गर्दै भन्यो, ‘भ्यालेनटाइन्स डेमा आदित्य र नेहाको विवाह हुँदै’ access_timeमाघ २२, २०७६

निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ । यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको छ । सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी ...

तनुश्री दत्ताले अनु मलिकसँगै निर्णायक बनेकी नेहा कक्कडमाथि उठाइन् प्रश्न access_timeमंसिर ३, २०७६

भारतमा आफ्नो बयानले मीटू अभियानको सुरुवात गर्ने नायिका तनुश्री दत्ताले अब अनु मलिकलाई निर्णायक बनाउने रियालिटी शो ‘इन्डियन आइडल’ र कार्यक्रमका निर्मातामाथि प्रश्न उठाएकी छिन् । यस्तै तनुश्रीले नेहा कक्कडलाई  हालैको एक कार्यक्रममा आफूले पनि शोषण झेले पन...

चुम्बन विवादः विशाल ददलानीले भने, ‘म पुलिस बोलाउन चाहन्थेँ तर नेहाले उसलाई छोडिदिइन्’ access_timeकात्तिक ५, २०७६

इन्डियन आइडल ११ को अडिशनमा एक प्रतियोगीले नेहा कक्कडलाई जबरजस्ती चुम्बन गरेको मामलामा विशाल ददलानीले प्रतिक्रिया दिएका छन् । विशालले ट्वीटरमा आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताइन् । केही दिनअघि अडिसन दिन पुगेका एक प्रतियोगीले नेहा...

इन्डियन आइडलः नेहा कक्कडलाई प्रतियोगीले अँगालो हाले, त्यसपछि गरे चुम्बन access_timeअसोज ३०, २०७६

सिंगिंग रियालिटी शो इन्डियन आइडलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुग्छ...