narendra modi

भारतको स्वतन्त्रता दिवसमा मोदीका दुई ठूला घोषणा access_timeसाउन ३१, २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औं स्वतन्त्रता दिवसमा आठौं पटक लाल किलामा झण्डा फहराएपछि देशलाई सम्बोधन गरे । मोदीले स्वतन्त्रता सेनानीलाई नमन गर्दै आफ्नो कुरा सुरु गरे । यतिबेला उनले पण्डित जवाहर लाल नेहरुलाई पनि स्मरण गरे । मोदीले आफ्नो ९० मिनेटको भाषणमा दुई ठ...

भूटानसँग नेपालको तुलना गर्दै मोदीले गरे यस्तो ट्वीट access_timeसाउन १६, २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समा...

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउँछौँ : मोदी access_timeअसार १०, २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिबद्धता जनाएका छन् । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ ।  प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका ...

चीनमा भारतीय नागरिकलाई भ्रमणका लागि अनुमित दिन आग्रह access_timeजेठ २७, २०७८

भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ ।  भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ । दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा ज...

भारतीय प्रधानमन्त्री मोदीले दिए मन्त्रीहरुलाई निर्देशन access_timeबैशाख १७, २०७८

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् । कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्र...

भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक, कोरोना संक्रमणबाट काकीको निधन access_timeबैशाख १४, २०७८

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारक...

भारतीय प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीलाई दिए यस्तो निर्देशन access_timeबैशाख १२, २०७८

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन् । “मन की बात” नामक रेडियो कार्यक्रमको ७६ औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर ...

भारतमा कोरोना संकट : मोदीले गरे ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल access_timeबैशाख १०, २०७८

एजेन्सी । कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् । छलफलका क्रममा प्रध...

भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द access_timeबैशाख ९, २०७८

एजेन्सी । कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्‍यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको ...

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप access_timeचैत २६, २०७७

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् । “मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको ...

मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन, कम्तिमा ४ जनाको मृत्यु access_timeचैत १३, २०७७

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु भएको हो । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बीबीसी...

नरेन्द्र मोदीले इमरान खानलाई लेखे पत्र, के भने ? access_timeचैत ११, २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेखेका छन् । मोदीले पाकिस्तान दिवसको शुभकामना दिँदै एक छिमेकी देशको रुपमा भारतले पाकिस्तानका जनतासँग एक सौहार्दपूर्ण सम्बन्ध चाहेको बताएका छन् । यस्तो सम्भव बनाउनका लागि आतंकवाद र शत्रुताले...

२१ वर्षदेखि विदा नबसी काम गरिरहेको छुः भारतीय प्रधानमन्त्री मोदी access_timeचैत १०, २०७७

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिना विदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बत...

मोदीसँगको भेटमा प्रियंकाले किन मिनि ड्रेस लगाएकी थिइन् ? access_timeमाघ २९, २०७७

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । कहिलेकाँही उनी आफ्ना तस्बिरहरुका कारण ट्रोलको शिकार पनि भएकी छिन् । २०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसामु मिनि ड्रेस लगाएर बसेको तस्बिर भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी थिइन् । यस घटनाबार...

भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’ access_timeमाघ ८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका...

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने access_timeमाघ ८, २०७७

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा स...

आमाको निधनमाथि शोक प्रकट गर्न मोदीले पाकिस्तानका पूर्व प्रम नवाज शरिफलाई लेखे चिठ्ठी access_timeपुस ३, २०७७

पाकिस्तानको एक रिपोर्ट अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका पूर्व प्राधानमन्त्री तथा पिएमएल–एन सुप्रिमो नवाज शरिफकी आमाको निधनमा शोक व्यक्त गर्दै उनलाई चिठ्ठी लेखेका छन् ।  रिपोर्टका अनुसार मोदीले नवाज शरिफलाई गत महिना चिठ्ठी लेखेका थिए जस...

कोभिड १९ को खोप केही हप्तापछि आउँछः भारतीय प्रधानमन्त्री मोदी access_timeमंसिर १९, २०७७

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा सो कुराको जानकारी दिनुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको...

भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक access_timeमंसिर १५, २०७७

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ ।    भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि ...

मोदी र बाइडेनबीच फोन वार्ता access_timeमंसिर ३, २०७७

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका थिए ।बधाई दिन मंगलबार गरेको फो...

Page 1 of 4