ad
केन्द्रीय संस्करण

myanmar protest

म्यानमारमा आन्दोलनका क्रममा अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा access_timeचैत ३०, २०७७

एजेन्सी । सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ ।  आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत फेब्रअरी १ तारिखका दिन म्यान...

म्यान्मारको जुन्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ access_timeचैत २६, २०७७

एजेन्सी । म्यानमारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जनाभन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ ।  ...

म्यानमारमा दिउँसो सय बढीको नरसंहार, राती सैनिक कमाण्डरहरुको भव्य पार्टी ! access_timeचैत १५, २०७७

काठमाडौं । शनिबार म्यानमारका सेनाले प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेको छ । सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको ...

म्यानमारमा हिंसात्मक झडप : एकैदिन ८९ जना प्रदर्शनकारीको मृत्यु access_timeचैत १४, २०७७

एजेन्सी । म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा कम्तिमा ८९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ८९ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ । मृत्यु...

म्यानमारमा ६ सयभन्दा बढी प्रदर्शनकारी रिहा access_timeचैत ११, २०७७

एजेन्सी । म्यानमारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सय भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना  पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ &nb...

म्यान्मारमा सेनाको सक्रियता थप क्षेत्रमा बिस्तार access_timeचैत २, २०७७

एजेन्सी । म्यानमारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागू गरेको छ । म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसदबाट सरकार निर्माण ग...

म्यान्मारमा सैन्य शासनविरुद्धको ‘आन्दोलन’लाई निरन्तरता दिइने access_timeचैत १, २०७७

एजेन्सी । म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘अहिलेको अवस्था देशका लागि स...

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त access_timeफागुन २०, २०७७

एजेन्सी ।  म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रद...

म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु access_timeफागुन १९, २०७७

यङ्गुनमा । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यानमारमा दश वर्षसम्मको...

म्यानमारमा चर्कियो सैनिक शासनविरुद्ध आन्दोलन, एकैदिन कम्तिमा १८ आन्दोलनकारीको मृत्यु access_timeफागुन १७, २०७७

एजेन्सी । म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बीबीसीका अनुसार आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक ...

म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु access_timeफागुन ८, २०७७

एजेन्सी । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।  “आक्रो...

म्यानमारमा नागरिकहरू रात्रि गस्तीमा access_timeफागुन ३, २०७७

एजेन्सी । म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि य...

म्यान्मार प्रदर्शन– जनताको साथमा छौं भन्दै प्रहरी पनि आन्दोलनमा access_timeमाघ २८, २०७७

काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रने सरकारी कर्मचारीहरुको संख्या बढ्दै गएको छ ।  गत साता अङ सान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।  त्यसयता ठूला समारोहमा प्रतिबन्ध तथा रातको समय कफ्...