myanmar

जापानद्वारा म्यानमार सरकारबाट नियुक्त कुटनीतिज्ञका लागि राहदानी जारी गर्न अस्वीकार access_timeभदौ ६, २०७८

जापानले म्यानमारको सैन्य सरकारद्वारा नियुक्त दुई कुटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको जापानी समाचार संस्था क्योदो न्युजले स्रोतलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ ।   म्यानमारको सेनाले जापानी अधिकारीलाई उनीहरूका लागि भिसा जारी...

आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ८१८ जनाको मृत्यु access_timeजेठ १०, २०७८

एजेन्सी । सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ ।  कुल मृतकमध्ये तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली...

किशोर-किशोरीदेखि ट्याक्सी ड्राइभरसम्मः म्यानमारको सैन्य शासनमा मारिएकाको कहानी access_timeचैत ३१, २०७७

फेब्रुअरी १ तारिखमा म्यानमारमा सेनाले सत्ता हडपेपछि सेनाको हातबाट सात सय बढीको ज्यान गएको बर्माको असिस्टेन्ट असोसिएसन फर पोलिटिकल प्रिजनर्सले बताएको छ । बीबीसीले सेनाद्वारा मारिएका तीनजनाको आफन्तसँग कुराकानी गरेको छ । म्यानमारमा सैन्य कूको विरुद्धमा प्रदर्शन दिनप्रत...

म्यानमारमा सैनिकको दमनमा ८० जना थप मारिएपछि प्रदर्शनकारीले भने, ‘यो नरसंहार हो, उनीहरुले सबैलाई गोली हानिरहेछन्’ access_timeचैत २९, २०७७

म्यानमारमा सुरक्षाबलले शुक्रबार यंगून शहर नजिकै प्रदर्शनकारीमाथि राइफल ग्रेनेड चलाए जसका कारण ८० भन्दा बढीको मृत्यु भएको छ । यो जानकारी म्यानमारको एक समाचार आउटलेट र ‘असिस्टेन्स असोसिएशन फर पोलिटिकल प्रिजनर्स’ (एएपीपी) नामको संस्थाले दिएको हो । म्यानमा...

म्यानमारः मानिसहरु मरिरहेका छन् तर सेनाविरुद्धको प्रदर्शन फितलो छैन access_timeचैत २२, २०७७

म्यानमारमा सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनकारीले आइतबार ‘ईस्टर एग’ लाई आफ्नो विरोधको प्रतिक बनाएका छन् ।  मानिसहरु ‘इस्टर एग’ सँग आफ्नो तस्बिर पोस्ट गरिरहेका छन् । यी तस्बिरमा थुप्रै नारा लेखिएका छन् र मानिसहरुले म्यानमारमा लोकतन्त्रक...

म्यानमारमा सेनाले ४३ बालबालिकाको ज्यान लिएः सेभ द चिल्ड्रेन access_timeचैत २०, २०७७

म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बालबालिकाको ज्यान गइसकेको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका ...

म्यानमारमा हवाई हमला, हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन access_timeचैत १६, २०७७

एजेन्सी । म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डको उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्...

म्यानमारको सैनिक दमन अमानवीय र निन्दनीयः काँग्रेस access_timeचैत १५, २०७७

काठमाडौं । नेपाली काँग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ ।  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी सैनिक सरकारका गतिविधि अमानवीय भएको...

म्यानमारमा एकैदिन ११४ प्रदर्शनकारीको हत्याः अन्त्येष्टिमा भाग लिइरहेका माथि सुरक्षाबलले गोली चलायो access_timeचैत १५, २०७७

म्यानमारमा शनिबार मारिएका ११४ जना प्रर्दशनकारीको अन्त्येष्टिमा भाग लिएका मानिसहरुमाथि सुरक्षा बलले गोली चलाएको छ । आइतबार यान्गोन नजिकै बागो टाउनमा आयोजित एक अन्त्येष्टि कार्यक्रममा चलेको गोलीबारीमा के कति क्षती पुग्यो भन्नेबारे यकिन जानकारी नभएको रोयटर्स न्यूज एजेन्स...

शनिबारको प्रदर्शनमा म्यानमारमा सुरक्षाबलले १६ प्रदर्शनकारीलाई गोली हाने access_timeचैत १४, २०७७

शनिबार म्यानमारको सेनाले १६ प्रदर्शनकारीलाई गोली हानेको समाचार एजेन्सी रोयटर्सले केही प्रत्यक्षदर्शी र स्थानीय मिडियामा प्रकाशित रिपोर्टलाई आधार बनाएर लेखेको छ । म्यानमारमा १ फेब्रुअरीमा भएको सैन्य कूपछि स्थानीयले भिन्न–भिन्न शहरमा प्रदर्शन गरिरहेका छन् । अपदस्थ...

म्यानमारमा सेनाले घरमा छिरेर पिताको काखमा बसिरहेकी ७ वर्षकी बालिकालाई गोली हान्यो, हालसम्म २० बालबालिकाको मृत्यु access_timeचैत १२, २०७७

म्यानमारमा सैन्यू कूविरुद्ध चलिरहेको प्रदर्शनको दमनमा लागेको सेनाले अर्को एउटा क्रुर कारवाही गरेको छ । मांडले शहरमा सेनाले पिताको काखमा बसेकी ७ वर्षकी बालिकालाई गोली हानेको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा खिन मायो चित सबैभन्दा कम उमेरकी पीडित हुन् । मृतकक...

म्यानमारः आइतबार २१ प्रदर्शनकारीको मृत्यु, देशभर ३८ जना मारिएको दाबी access_timeचैत २, २०७७

म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएको खबर छ । यसअघि म्यानमारका नेताहरुको एउटा समूहले अधिकारीविरुद्ध क्रान्तिको कुरा गरेका थिए । यद्यपि, द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) को अनुगमन समूहले आइतबार देशभरी कम्...

म्यानमारमा महिलाका लागि विरोधको हतियार बन्यो ‘अशुद्ध’ कपडा access_timeचैत १, २०७७

म्यानमारमा महिलाले सैन्य शासनविरुद्ध आफ्नो कपडासँग सम्बन्धित एक स्थानीय अन्धविश्वासको उपयोग गरिरेका छन् जसलाई म्यानमारको ‘सारोङ्ग क्रान्ति’ पनि भनिँदैछ । यदि कोही पुरुष महिलाको ‘सारोङ्ग’ को मुनिबाट हिँड्छ भने उनीहरुले आफ्नो पुरुषार्थ गुमाउँछ भ...

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायोः दुईको मृत्यु, दर्जनौं घाइते access_timeफागुन १६, २०७७

म्यानमारमा आइतबारको सेना विरोधी प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ जसमा दुईजनाको मृत्यु भएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको खबर छ । समाचार एजेन्सी रोयटर्सले म्यानमार प्रहरीले आइतबार सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको जसमा दु...

म्यानमारमा कूको विरोधमा सडकमा उत्रिँदा टाउकोमा गोली खाएकी युवतीको मृत्यु access_timeफागुन ७, २०७७

म्यानमारमा सैन्य कूको विरोधमा सडकमा उत्रिँदा टाउकोमा गोली खाएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती प्रर्दशनमा भाग लिँदा ज्यान गुमाउने पहिलो व्यक्ति हुन् । म्या थ्यू खाइङ्गलाई अघिल्लो हप्ता टाउकोमा गोली लागेपछि गम्भीर चोट लागेको थियो । आङ सान सूकीको सर...

विरोधका बीच आङ सान सूकीमाथि नयाँ आपराधिक आरोप access_timeफागुन ५, २०७७

म्यानमारमा हिरासतमा रहेकी विपक्षी नेता आङ सान सूकीमाथि दोस्रो आपराधिक आरोप दर्ता गरिएको छ । उनी भिडियो लिङ्कमार्फत् अदालतमा उपस्थित भएकै दिन उनीमाथि यस्तो आरोप लागेको हो । यसअघि अनधिकृत रुपमा वाकीटकी राखेको आरोप लगाइएकी सूकीमाथि  देशको प्राकृतिक प्रकोपको ...

म्यानमारमा नयाँ कानून घोषणा: ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय access_timeफागुन ३, २०७७

म्यानमारका सेनाले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ ।   ‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने ...

म्यानमार कूः सडकमा सेनाका बख्तरबन्द गाडीहरु, इन्टरनेट पनि बन्द access_timeफागुन ३, २०७७

म्यान्मारका थुप्रै शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् । स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् । सेनाको यो तयारीलाई १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ । देशको उत्तरम...

राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा access_timeमाघ २९, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् ।  म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् ।&...

म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन जारी access_timeमाघ २८, २०७७

एजेन्सी । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारव...

Page 1 of 2