केन्द्रीय संस्करण

murder

फेसबुकमा चिनजान र २२ वर्षीयाको पहिलो भेटमै हत्या access_timeपुस १३, २०७६

दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने जीमखानाका मालिकलाई जयपुर पुलिसले हिरासतमा लिएको छ । उनले सोधपुछको क्रममा निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । अनुसन्धानमा सार्वजनिक भएअनुसार यी दुई डिसेम्बर ६ मा पहिलो पटक दिल्लीमा भेटेका थिए र त्यसै...

धारिलो हतियार प्रहार गरी १८ वर्षीया युवतीको विभत्स हत्या access_timeकात्तिक ३, २०७६

षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।  षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  शनिबार साँझ षडानन्द नगरपालिक...

पसलमा ग्राहक बनेर आउनेले नै जब केसीको हत्या गरे... access_timeअसोज १३, २०७६

काठमाडौं – नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको...

ट्याक्सीको किस्ता तिर्नुथियो, ड्राइभरले मोडलको हत्या गरिदिए access_timeभदौ ११, २०७६

एक ट्याक्सी ड्राइभरले पैसाको लागि एक युवतीको हत्या गरेका छन् । किनभने उनलाई ट्याक्सीको किस्ता तिर्नुपर्दथ्यो । घटना बेंगलुरुको हो । तीन हप्ता अघि ३२ वर्षीया मोडल एवं इभेन्ट म्यानेजरले उनको हत्या गरेका थिए । २२ वर्षका ट्याक्सी ड्राइभर नागेशले उनको हत्या गरेका थिए ।   ...

१५ वर्षीया छोरीलाई मोबाइलबाट टाढै बस्न भन्थे पिता, प्रेमीसँग मिलेर गरिन् हत्या access_timeभदौ ४, २०७६

भारतको जयपुरको विराटनगरको मेड गाउँका कपडा व्यापारीलाई उनकै १५ वर्षीया छोरीले प्रेमीसँग मिलेर चक्कुले घाँटी रेटी हत्या गरेकी छिन् । घटनालाई लुकाउनका लागि शवलाई बाथरुममा राखेर पेट्रोल हालेर आगोसमेत लगाइएको छ ।   दुधमा मिसाएकी थिइन् निन्द्रा लाग्ने औषधीः ...

बुवाको हत्या गरी शव टुक्रा पारेर भरेका थिए ६–७ बाल्टी, दुर्गन्ध फैलिएपछि खुल्यो पोल access_timeभदौ २, २०७६

भारतको हैदराबादको मलकाजगिरी इलाकाको कृष्णानहर कोलोनीमा एक व्यक्तिले आफ्नो बुवाको हत्या गरेका छन् । रेल विभागबाट अवकाश पाइसकेको ८० वर्षका कृष्ण सुधिर मूर्तीको शुक्रबार उनकै आफ्ना छोराले निर्ममतापूर्वक हत्या गरेका थिए र शवलाई टुक्रा–टुक्रा पारेर प्लास्टिकको बाल्टी...