केन्द्रीय संस्करण

mukesh ambani

मुकेश अम्बानीको घर बाहिर भेटिएको कारका मालिकको मृत्यु, थप गहिरियो मामिला access_timeफागुन २३, २०७७

२५ फेब्रुअरीमा जेलेटिन स्टिक्सले भरिएको एउटा स्कोर्पियो कार भारतका उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर बाहिर भेटियो । केही दिन पछि यो कारका मालिक मनसुख हिरेनको शव ठाणेमा भेटियो । शुक्रबार मनसुख हिरेनको शव ठाणे प्रहरीले रेती बन्दरगाहको किनारामा भेटिएको थियो...

मुकेश अम्बानीको घरबाहिर बरामद शंकास्पद गाडीका मालिकको शव फेला access_timeफागुन २१, २०७७

एजेन्सी । केही दिनअघि भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर  नजिकै विष्फोटक पदार्थ(जिलेटिन) ले भरिएको स्कारपियो गाडीको मालिकको शव फेला परेको छ । भारतीय प्रहरीका अनुसार मनसुख हिरेन नामक व्यक्तिले आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।  ...

के आतंककारीको निशानामा थिए मुकेश अम्बानी ? प्रहरीले गरेनन् अस्विकार access_timeफागुन १५, २०७७

भारतका उद्योगपति मुकेश अम्बानीको घर बाहिर स्कोर्पियोमा भेटिएको बिस्फोटक मामिलामा मुम्बईको क्राइम ब्रान्चसहित एनआईएको समूहले अनुसन्धान गरिरहेको छ । क्राइम ब्रान्चका प्रमुख मिलिन्द भारंबेले यो मामिलामा आफूहरुले आतंकवादीको कोणबाट पनि अनुसन्धान गरिरहेको जानकारी दिए । ...

Z plus सुरक्षा पाउने मुकेश अम्बानी पहिलो उद्योगपतिः एकैपटक १० कमान्डोजसहित ५५ सुरक्षाकर्मी, कार्केडमा बीएमडब्ल्यू र रेन्ज रोवर access_timeफागुन १४, २०७७

एन्टिलिया बाहिर कारमा बिस्फोटक भेटिएपछि ७१.२ अर्ब डलरको सम्पत्तिका मालिक मुकेश अम्बानीको सुरक्षाको विषयमा पुनः चर्चा सुरु भएको छ । मुकेश अम्बानी भारतका एक्ला उद्योगपति हुन् जसले Z Plus सुरक्षा पाएका छन् । अम्बानीबाहेक गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्र...

निशानामा मुकेश अम्बानी ? घर बाहिर बिस्फोटकयुक्त कारभित्र भेटियो धम्कीपूर्ण चिठ्ठी – मुकेश दाइ, यो त ट्रेलर मात्रै हो access_timeफागुन १४, २०७७

एन्टिलिया बाहिर बिहिबार संदिग्ध कारमा विस्फोटक भेटिएपछि रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी निशानामा छन् भनेर आशंका गरिएको छ । प्रहरी अनुसन्धानमा बिस्फोटक राख्नेहरुले एक महिनासम्म एन्टिलियाको निगरानी गरेको तथ्य फेला परेको भारतीय सञ्चार माध्यमले बताएका छन् । यतिमात्...

महामारीका बेला मुकेश अम्बानीले १ घण्टामा जति कमाए, त्यति कमाउन सामान्य मजदुरलाई १० हजार वर्ष लाग्ने access_timeमाघ १२, २०७७

कोरोना महामारीले एकातिर गरिबको ढाड बेस्सरी सेकाएको छ भने अर्कोतर्फ भारतका सबैभन्दा धनी व्यक्तिले यतिबेला टन्नै पैसा कमाएका छन् । महामारीका बेला रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले जति पैसा १ घण्टामा कमाएका छन्, त्यति पैसा कमाउन एक मजदुरलाई १० हजार वर्ष लाग्नेछ ...

पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् मुकेश अम्बानी access_timeअसोज १४, २०७७

मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट&...

जीवनमा पैसा कमाउन चाहनुहुन्छ ? मुकेश अम्बानीका यी १० टिप्स तपाईंका लागि access_timeसाउन २१, २०७७

धेरैले भन्छन् – पैसा अन्तिम सत्य हो । वर्तमान युगमा पैसाको महत्व हेर्ने हो भने यो कथन सत्य नै लाग्छ । धेरैभन्दा धेरै पैसा कमाउनु हामीमध्ये धेरैको लागि सर्वोच्च प्राथमिकतामध्येको एक हुनसक्छ । हामीमध्ये धेरैले अतिरिक्त पैसा कमाउने उद्देश्यले या त ओभर टाइम गरिरहेका छौं...

ऋषि कपुरको हेरविचार गरिदिएकोमा नीतू कपुरले अम्बानी परिवारलाई भनिन् ‘देवदूत अभिभावक’ access_timeबैशाख २३, २०७७

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको पाँच दिनपछि उनकी श्रीमती नीतू कपुरले मुश्किल समयमा यथेष्ट प्रेम र साथ दिएकोमा अम्बानी परिवारलाई धन्यवाद दिएकी छिन् । यसका लागि उनले मंगलबार बिहान इन्स्टाग्राममा एउटा पोस्ट लेखिन् जसमा उनले अम्बानी परिवारका हरेक सदस्यलाई देवदूत अभिभ...

कोरोना कहरः फोर्ब्सको सूचीबाट १२ दिनमा २२६ धनाढ्य बाहिरिए, मुकेश अम्बानी १३ बाट २१ औं स्थानमा झरे access_timeचैत २८, २०७६

कोरोनाभाइरसको कहरले संसारभरीका अर्बपती पनि बच्न सकेका छैनन् । बिहिबार जारी फोर्ब्स २०२० को सूची अनुसार १८ मार्चको सूचीलाई अन्तिम रुप दिने बेलासम्म यसमा २ हजार ९५ अर्बपती अटाएका थिए । यो आँकडामा एक वर्ष अघिको तुलनामा ५८ धनाढ्य कम छन् । यस्तै, १२ दिन अघि सूची तयार गर्...

संसारका पाँच सबैभन्दा महँगा बंगला, विशेषता दङ्गै पारिदिने access_timeफागुन ६, २०७६

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस एकपटक पुनः चर्चामा छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडिया समूहको रिपोर्ट अनुसार बेजोसले अमेरिकाको लस एन्जेलेसमा सबैभन्दा महँगो आवासीय भवन खरिद गरेका छन् । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार बेजोसले ‘वार्नर इस्टेट’ नामको ...

मुकेश अम्बानीले अब अमेजनसँग प्रतिस्पर्धा गर्ने, जियो मार्टमार्फत् बेच्नेछन् सामान access_timeपुस १८, २०७६

मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज अब इ–कमर्सको क्षेत्रमा उत्रिएको छ जहाँ उनले अमेजन र फ्लिपकार्टजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछन् । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले जियोमार्ट नामबाट नयाँ सेवा सुरु गरेको छ जसले घरमा चहिने अत्यावश्यक सामानको डेलि...

रिवाइन्ड २०१९ः बिल गेट्स खाजाका लागि लाइनमा लागे, तस्बिरमा कर्पोरेट जगतका १० रोचक घटना access_timeपुस ११, २०७६

कर्पोरेट जगतमा सन् २०१९ मा विभिन्न रोचक घटनाक्रम घटित भएका छन् । वर्षको सुरुवातमा संसारका सर्वाधिक धनी व्यक्ति एवं माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको साधारण व्यक्तित्व देखाउने एउटा तस्बिर व्यापक चर्चित भयो । यता भारतमा अम्बानी दाजुभाइ निकै चर्चामा रहे । एक भुक्तानी...

एसियाकै धनी मुकेश अम्बानीले यस वर्ष सम्पत्तिमा १८ खर्ब रुपैयाँ थपे access_timeपुस ९, २०७६

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६.५ अर्ब डलर ( करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ । एशियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो । रिलायन्स इन्टष्ट्रिजको शेयमा यस वर्ष ४० प्रतिशत वृद्ध...

अभिषेकसँग अम्बानीको पार्टीमा पुगेकी ऐश्वर्यालाई देखेर आखिर किन बर्सियो प्रश्नै प्रश्न ? access_timeकात्तिक २७, २०७६

भारतका सफल व्यवसायी मुकेश अम्बानीको घर एन्टिलियामा आइतबार ठूलो पार्टीको आयोजना भयो जसमा शाहरुख खानसमेत विभिन्न बलिउड स्टार्सको उपस्थिती रह्यो । ऐश्वर्या राय बच्चन रातो पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । उनी श्रीमान् अभिषेक बच्चनसँग उक्त पार्टीमा पुगेकी थिइन् । यी ...

कालो धन राखेको भन्दै मुकेश अम्बानीकी श्रीमती र उनका तीन सन्तानलाई आयकर विभागको नोटिस access_timeभदौ ३०, २०७६

भारतको आयकर विभागको मुम्बई इकाइले विभिन्न देशको एजेन्सीबाट प्राप्त जानकारीको आधारमा गरिएको अनुसन्धानपछि मुकेश अम्बानी परिवारका सदस्यलाई सन् २०१५ को ‘ब्ल्याक मनी एक्ट’को प्रावधान अनुसार नोटिस पठाइएको छ । इन्डियन एक्सप्रेसका अनुसार निकै चुपचाप उठाइएको यो ...