mugu

मुगु एक सातादेखि अन्धकार access_timeमंसिर १८, २०७८

हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले...

गाउँपालिकाको खाता शून्य बनाएको अध्यक्षको आरोप access_timeमंसिर ५, २०७८

सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेट जथाभावी खर्च गरेका कारण खाता शून्य भएको आरोप लगाएका छन् । आर्थिक वर्ष ०७७/०७८ को बजेटको विभिन्न शीर्षकमा विनियोजित रकम प्रमुख प्रशासकीय अधिकृतले नियम विपरित बाँडेको र जसका कारण अ...

उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र access_timeकात्तिक ६, २०७८

–विजय रावत दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षा भएकाले त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । ...

मुगु पनि कारोनाबाट अछुतो रहेन access_timeजेठ २२, २०७७

मुगु । देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२  घर भएका २७ वर्षीय युवकको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्...

X