morang

मोरङमा एक साता थपियो निषेधाज्ञा access_timeअसार ७, २०७८

मोरङ्ग प्रशासनले  निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साताका लागि लम्ब्याउने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण घटे पनि जोखिम उतिकै रहेको निष्कर्ष निकाल्दै जिल्लाभर आ...

मोरङमा एक साताका लागि निषेधाज्ञा थप access_timeजेठ ३१, २०७८

जिल्ला प्रशासन कार्यालय मोरङले आगामी एक साताका लागि निषेधाज्ञा थप गरेको छ । केही खुकुलो प्रावधान राखेर स्थानीय प्रशासनले पाँचौ पटक निषेधाज्ञा थप गरेको हो । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै एक साता समय थप...

मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय access_timeजेठ १०, २०७८

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन...

मोरङमा दश दिन थपियो निषेधाज्ञा access_timeबैशाख ३१, २०७८

विराटनगर । मोरङ जिल्लामा निषेधाज्ञा दश दिन थपिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ २ गतेबाट लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गरिएको हो । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको उनले बताए । निषेधाज्ञा अवधिमा सरकारले...

विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी access_timeबैशाख १७, २०७८

विराटनगर । कोराना संक्रमणको दर उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले  शनिबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि निषेधा...

मोरङमा पछिल्लो १८ घण्टाभित्र कोरोनाबाट १० जनाको मृत्यु access_timeकात्तिक २५, २०७७

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज पाँचजना कोरोना सङ्क्रमण...