केन्द्रीय संस्करण

miss nepal anushka shrestha

मिस नेपाल अनुष्कालाई लन्डनमा बधाईको ओइरो access_timeपुस ६, २०७६

नरेन्द्र बस्नेत लन्डन । गत साता लन्डनमा सम्पन्न मिस वर्ल्ड २०१९ प्रतियोगितामा टप १२ सम्म पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेपछि उनलाई बधाइको ओइरो लागेको छ ।  २३ वर्षीया श्रेष्ठले सामाजिक सञ्...

‘मिस वर्ल्डमा किन जितिएन भनेर विचार गरिरहेकी छु तर अहिले ‘के छैन’ होइन, ‘के पायौं’ मा केन्द्रीत हुन चाहन्छु’ access_timeमंसिर २९, २०७६

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले मिस वर्ल्डमा ब्यूटी विथ पर्पस र मल्टीमिडियाको उपाधि हाँसिल गरेकी छिन् । शनिबार लण्डनमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी श्रेष्ठ उत्कृष्ट १२ सम्म त पुग्न सफल भएकी थिइन् तर अन्तिम ५ मा स्थान बनाउन सकिनन् । कार्यक्रम समापन भएसँग...

मिस वर्ल्डमा ‘मल्टिमिडिया अवार्ड’ पनि जितेपछि अनुष्का श्रेष्ठले भनिन्, ‘बधाई तपाईंलाई, नेपाललाई, नेपालीलाई’ access_timeमंसिर २७, २०७६

.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:700;font-size:120%} .groupTitle:after{content:"";position:absolute;bottom:0;left:0;right:0;height:.8em;border-top:2px soli...

मिस वर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ जित्दै अनुष्का पुगिन् शीर्ष ४० मा access_timeमंसिर २५, २०७६

बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हाँसिल गरेकी छिन् । यो जीतसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको हेड टु हेड च्यालेन्जमा ...

समूहगत ‘हेड टु हेड च्यालेन्ज’ जीतेपछि अब नेपाललले इन्डोनेसियासँग भिड्ने, जिते सिधै शीर्ष ४० मा access_timeमंसिर २४, २०७६

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्का समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’ को शीर्ष २० मा पर्न सफल भएकी छिन् अनुष्का समूह १० मा थिइन् । उक्त समूहमा उनले मिस वर्ल्ड ...

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ access_timeभदौ २, २०७६

काठमाडौं– राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९अनुष्का श्रेष्ठलाई सोमबार ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।  राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधि...