ministry of health

आकस्मिक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थपियो (पूर्णपाठ) access_timeचैत ४, २०७८

सरकारले औषधि दर्ता नियमावली चौथो पटक संशोधन गरेको छ । औषधि दर्ता (चौथो संशोधन) नियमावली २०७८ मा अत्यावश्यक, जीवन रक्षक तथा सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थप गरिएको छ ।  आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने ९५ थरी औषधि संख्या बढाएर १९१ पुगे...

स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ७४ अर्ब access_timeचैत २, २०७८

आगामी आर्थिक वर्षका लागि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ ७४ अर्व हाराहारी तोकिएको छ । आर्थिक वर्ष २०७९–०८० को बजेटका लागि मन्त्रालयलाई ७४ अर्व ३ करोड ५ लाख नबढ्ने गरी बजेट सिलिङ तोकिएको हो ।  राष्ट्रिय योजना आयोगबाट प्राप्त गरेको ७४ अर्व ...

अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह access_timeमंसिर १५, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा  नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्...

कोरानाको जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय access_timeमंसिर ११, २०७८

पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।   नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रु...

चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण access_timeकात्तिक १७, २०७८

चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी हुन् । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल...

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन access_timeभदौ ३०, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा....

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह access_timeभदौ २८, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहा...

बीपीका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल access_timeभदौ २७, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भैसकेका र बाँकी माग पुरा गर्दै जाने बताउँद...

बालबालिकाको नियमित खोप नछुटाऔँ : स्वास्थ्य मन्त्रालय access_timeभदौ १६, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछु...

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी access_timeभदौ ३, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्...

लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय access_timeसाउन ३०, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त  खोपले ...

पाकिस्तानद्वारा नेपाललाई १ करोड ९० लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री प्रदान access_timeसाउन २८, २०७८

पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको छ । १ करोड ९० लाख रुपैयाँ बराबरका यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी ...

कोरोनाको तेश्रो लहर आउन सक्छ, तयारी अवस्थामा रहौं : स्वास्थ्य मन्त्रालय access_timeसाउन ११, २०७८

सरकारले कोरोना संक्रमणको तेश्रो लहर आउनसक्ने भन्दै सातवटै प्रदेश सरकारलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रदेश मातहतका सामाजिक विकास मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउ...

चैतसम्म ३ करोड २३ लाख मात्रा खोप आउँछ : स्वास्थ्य मन्त्रालय access_timeसाउन ११, २०७८

सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । १२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, य...

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण access_timeसाउन ११, २०७८

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्र...

आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप access_timeअसार २५, २०७८

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ ।  चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।  स्वास्थ्य तथा ...

कोभिड संक्रमणबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गरिँदै access_timeअसार १६, २०७८

सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्थाबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ । देशभरका ७७ जिल्लामा पुगेर १३ हजार नमुना संकलन गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । संक्रमणको अवस्थाबारे जान...

निजी स्वास्थ्य संस्थासँग सरकारले सम्झौता तोड्यो, अब सरकारी मात्रै कोभिड १९ अस्पताल access_timeअसार ८, २०७८

सरकारले कोभिड १९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार गते ६ गते सचिवस्तरीय तहबाट यस्तो  निर्णय भएको हो ।  सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई आजका मितिदेखि १० दिनभित्रको उपचारको मात्र शो...

कोरोनासँगै पानीजन्य रोग फैलन सक्छ सचेत रहौं : स्वास्थ्य मन्त्रालय access_timeअसार ३, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोको जोखिम बढेसँगै पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने चेतावनी दिएको छ । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बाढी पहिरोबाट पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भएकोले सबैलाई सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार ...

पछिल्लो २४ घण्टामा २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त access_timeअसार २, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ...

Page 1 of 4