messi

मेस्सी र रोनाल्डोले अझै केही कीर्तिमान बनाउन सक्छन् access_timeभदौ १८, २०७८

मेस्सीले आफु हुर्किएको क्लब बार्सिलोना भर्खरै छाडेका छन् । ठिक, यही समय आफुलाई विश्वको स्टारका रुपमा स्थापित गर्ने म्यानचेस्टर युनाइटेडमा रोनाल्डो फर्किएका छन् । यी दुबै खेलाडी ३० वर्ष कटिसकेका छन् । मेस्सी ३४ र रोनाल्डो ३६ वर्षका भए । दुबैले आफुलाई विश्वका उत्कृष्ट खेलाडीको...

मेस्सीलाई फाब्रिगासले दिए यस्तो चेतावनी access_timeसाउन २९, २०७८

मोनाकोका मिडफिल्डर सेस फाब्रिगासले लिग वानलाई पेरिस सेन्ट जर्माइन (पिएसजी) को वर्चश्व रहेको लिग नठान्न मेस्सीलाई चेतावनी दिएका छन् । यसपटकको लिग वान दौड जो कोहीले अपेक्षा गरेभन्दा कठिन हुने उनले बताए ।  मेस्सीले पिएसजीसँग सम्झौता गरेपछि फाब्रिगासको यस्तो प्रति...

मेस्सीले भने– ‘फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना छ’ access_timeसाउन २७, २०७८

भर्खरै मात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् । उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् । अब, पिएसजीबाट जित्न चाहन्छन् ।  ‘मेरो लक्ष्य र मेरो सपन...

मेस्सी पिएसजी गएपछि रोनाल्डोलाई धक्का ! access_timeसाउन २७, २०७८

मिडिया रिपोर्टका अनुसार पछिल्लो समय क्रिस्टियानो रोनाल्डो युभेन्टस्मा खुसी छैनन् । युभेन्टस्मा उनको सम्झौता सकिन एक वर्ष मात्रै बाँकी छ र नयाँ सम्झौता भएको छैन । उनी अन्यत्र क्लबमा जानेबारे सोचिरहेका थिए । र, अहिलेको अवस्थामा उनको महंगो तलब व्यहोर्ने सामर्थ्य पेरिस सेन्ट जर्म...

बार्सिलोनाबाट विदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै access_timeसाउन २३, २०७८

बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबा...

मेस्सीका लागि पिएसजीको प्रस्ताव :  नेइमारभन्दा ५० लाख बढी तलब access_timeसाउन २३, २०७८

अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।  र, फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसज...

मेसीले कोपा जितेको फोटोले तोड्यो रोनाल्डोको रेकर्ड access_timeसाउन ३, २०७८

एक साताअघि लियोनल मेसीले कोपा अमेरिकाको उपाधि जितेका थिए । यी स्टारले अहिले अर्को कीर्तिमान बनाएका छन् ।  यसपटकको उनको कीर्तिमान फुटबल मैदानभित्रको होइन । मेसीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट कोपा अमेरिकाको उपाधिसहित फोटो पोस्ट गरेका थिए, यो फोटो इन्स्टाग्रामको ...

मेसीले बनाए नयाँ कीर्तिमान access_timeअसार ८, २०७८

कोपा अमेरिका फुटबल अन्तर्गत लियोनल मेसीले पाराग्वे विरुद्धको खेलमा गोल गर्न सकेनन् । एन्जेल डि मारियाको पासमा अलेस्यान्द्रो गोमेजले अर्जेन्टिनाबाट निर्णायक गोल गरे ।  तर, रेकर्ड भने कप्तान मेसीको नाममा रह्यो । उनले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिम...

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम access_timeचैत ३, २०७७

एजेन्सी । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडीः लिओनेल मेसी सफल भएका छन् । बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल ...

मेसी भन्छन्– १० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिनँ access_timeमंसिर १२, २०७७

एजेन्सी । ‘म्याराडोना तिमी कुन ग्रहबाट हौं ?’ सन् १९८६ को विश्वकप सेमिफाइनलमा म्याराडोनाले इङल्यान्डका ६ खेलाडीलाई छक्याएर गोल गरेलगत्तै उरुग्वेली टेलिभिजन कमेन्टेटर हुुगो मेरालेसले सोधेका थिए । म्याराडोनाको यो गोल ‘गोल अफ दि सेन्चुरी’ नामले ...

मेसीले सबैभन्दा ठूलो हारपछि बार्सिलोना छोड्ने निर्णय गरे access_timeभदौ १०, २०७७

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसी (३३) ले स्पेनिश फुटबल क्लब बार्सिलोना छोड्ने निश्चित भएको छ । क्लबले मंगलबार यसबारे पुष्टि गर्दै मेसीले कारवाही अघि बढाउनका लागि व्यवस्थापनलाई दस्तावेज पठाइसकेको जानकारी दिएको छ । यो घोषणा बार्सिलोनाको अहिलेसम्मको सबैभन्दा ठूलो ह...

‘मेसीले क्लब छाडे बार्सिलोनाको नाम फेर्नुपर्छ’ access_timeभदौ २, २०७७

एजेन्सी । बार्सिलोनाको निरन्तरको खराब प्रदर्शन र क्लबको बोर्डसँगको खराब सम्बन्धका कारण कप्तान लियोनल मेसी अहिले चिन्तित छन् । बार्सिलोनाका प्रशिक्षक किके सेतियन र खेलाडीबीच तालमेल मिल्न नसक्दा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा टोली ८–२ ले पराजित भयो ।  यसपछि स...

महामारीका समयमा मेसीको जन्मदिन मनाउने १५ युवकलाई कार्वाही access_timeअसार ११, २०७७

ढाका । महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ । भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छु...

मेसीले तोड्दैछन् पेलेको कीर्तिमान access_timeजेठ २७, २०७७

एजेन्सी । कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण लामो समय रोकिएको फुटबल खेल जर्मनीमा सुचारु भइसकेको छ । चाडै स्पेनमा पनि फुटबल सुरु हुँदैछ र लियोनल मेसीले पनि नयाँ नयाँ रेकर्ड राख्ने आफ्नो इच्छा पूरा गर्ने अवसर पाउनेछन् । बार्सिलोनाका कप्तान मेसीको पहिलो जि...

मेस्सीले जिते फिफा ‘द बेस्ट अवार्ड’ access_timeअसोज ७, २०७६

फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ । मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स...

मेस्सी, रोनाल्डो र भानडिज्क उत्कृष्टको अन्तिम सूचीमा access_timeसाउन ३०, २०७६

एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) ले उत्कृष्ट बर्ष पुरुष खेलाडीमा अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । अन्तिम तीनमा स्पेनिस महारथि बार्सिलोनाका स्टार लियोनल मेस्सी,...