merapick

सम्पर्कविहीन शेर्पा खोज्न थप जनशक्ति परिचालन access_timeकात्तिक ६, २०७८

नेपाल पर्वतारोहण संघ (एनएमए)ले मेरा पिक आरोहण गरी फर्कने क्रममा सम्पर्कविहीन भएका आरोही खोज्न आधुनिक उपकरण परिचालन गरेको छ । संघले हराएका छेतेन शेर्पालाई खोज्न उपकरण र उद्धारकर्ता परिचालन गरेको हो । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पछिल्लो चार दिनदेखि ...

X