केन्द्रीय संस्करण

melania trump

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार access_timeफागुन १८, २०७७

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनुभएको तथ्य सार्वजनिक भएको छ ।  उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनुभएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो ।  चिकित्सकहरुको...

मेलानिया ट्रम्पले भनिन्, ‘सबै वैध भोटको गन्ती होस्’ access_timeकात्तिक २४, २०७७

राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले अमेरिकी चुनावबारे केही मिनेटको अन्तरमा ट्वीट गर्र्दै चुनावको नतिजा खारेज गरेका छन् । आइतबार ट्रम्प भर्जिनियाको गोल्फ क्लबमा थिए जहाँ उनले बाइडेनलाई बिजेता बताएकोमा मिडियामाथि निशाना साँधे । ट्रम्पले भने, &lsq...

डोनल्ड ट्रम्पका छोरालाई पनि भएको थियो कोरोना संक्रमण access_timeअसोज २९, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका १४ वर्षका छोरा ब्यारन पनि कोरोनाद्वारा संक्रमित भएका थिए । ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले यो कुराको जानकारी दिँदै पछि उनको परीक्षण नेगेटिभ आएको बताएकी छिन् । मेलानिया ट्रम्पले छोरालाई कोरोना संक्रमण भएको बारे भनिन्, ‘आफूलाई ...

दर्शक दिर्घामा बसेर सुने ट्रम्पले मेलानियाको भाषण access_timeभदौ १०, २०७७

वासिङ्टन । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी छिन् । कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिइन् । रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलन...

मेलानिया ट्रम्पले दिइन् सबैलाई मास्क लगाउन सल्लाह access_timeचैत २८, २०७६

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले सबैलाई मास्क लगाउन सल्लाह दिएकी छिन् । कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उनले सीडीएस लगातार कोरोनाभाइरसको बढ्दो संक्रमणमाथि अनुसन्धान गरिरहेको र उनीहरुले मानिसलाई कपडाको मास्क लगाउन सल्लाह दिएको बताएकी छिन् । स्थ...

बाँदर खेद्न लङ्गुरदेखि गाई–कुकुरको व्यवस्थापनसम्मः आगरामा डोनल्ड ट्रम्पको सुरक्षाका लागि के के गरियो ? access_timeफागुन १२, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगरामा दुई घण्टा मात्रै बसेपनि उनको आगमनको तयारीमा पूरा शहर पछिल्लो थुप्रै दिनदेखि दिनरात जुटिरहेको  छ । जहाँबाट ट्रम्प यात्रा गर्छन्, ती सबै बाटोहरु धोइ पखाली गरेर चम्काइएको छ । सुरक्षाको उच्च स्तरीय प्रबन्धका लागि मुख्यमन्त्रीदेखि अ...

एउटा सानो देशकी मोडल मेलानिया, कसरी बनिन् सुपरपावर अमेरिकाकी फर्स्ट लेडी access_timeफागुन १२, २०७६

एउटा सानो देशकी मोडल सुपरपावर अमेरिकाको फर्स्ट लेडी बन्नेसम्मको मेलानियाको यात्रा निकै रोचकपूर्ण छ । मानिसहरु डोनल्ड ट्रम्पबारे धेरै कुरा सुन्छन् तर मेलानियाबारे निकै कमलाई जानकारी छ ।  मेलानिया डोनल्ड ट्रम्पकी तेस्रो श्रीमती हुन् । मेलानियको तस्बिर सोसल मिडियाम...