केन्द्रीय संस्करण

melamchi

काठमाडौं उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने access_timeजेठ २७, २०७८

काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने  भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो ।  समितिले आज सूचना जारी गर्दै मेल...

उपत्यकामा एक महिना मेलम्चीको पानी वितरण नहुने access_timeजेठ २०, २०७८

काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो ।  सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी वि...

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण access_timeबैशाख ३, २०७८

–पूर्णप्रसाद मिश्र काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ ।  गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक र...

काठमाडौंका केही स्थानमा अझै वितरण भएन मेलम्चीको पानी access_timeचैत ३०, २०७७

काठमाडौं । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पा...

काठमाडौंका घरमा मेलम्चीको पानी, १५ तस्बिरमा हेरौं access_timeचैत १५, २०७७

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य, काठ...

मेलम्चीको पानी यसरी पठाइयो उपभोक्ताको घरमा, तस्बिरमा हेर्नुहोस् access_timeचैत १५, २०७७

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी एक कार्यक्रमबीच खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक ...

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार access_timeफागुन २४, २०७७

काठमाडौं । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री ...

मेलम्ची परीक्षणः सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द access_timeफागुन १३, २०७७

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल स्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरु...

मन्त्रोच्चारणसहित मेलम्चीको पानी सुरुङमा पठाइयो (तस्बिरमा हेर्नुस्) access_timeफागुन १०, २०७७

काठमाडौं । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्...

काठमाडौं र मेलम्चीबीच भगिनी सम्बन्ध स्थापना access_timeपुस २२, २०७७

काठमाडौं । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन् । कामपाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका...

सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने access_timeमंसिर ३०, २०७७

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।&nbs...

‘मेलम्चीको पानी काठमाडौँ झार्ने सपना कार्यान्वयन नजिक’ access_timeकात्तिक २७, २०७७

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने चार दशक लामो सपना कार्यान्वयनको नजिक आइपुगेको प्रधानमन्त्री केपी शर्माओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सो क्षेत्रका सा...

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने access_timeभदौ २३, २०७७

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी  ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने ...

भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा मेलम्चीमा दुर्घटना access_timeसाउन १९, २०७७

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकाल...

मेलम्ची आयोजनामा कसले काट्यो कालो बोको ? access_timeअसार ३०, २०७७

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजनाको सुरुङको स्वतन्त्र निकायबाट परीक्षणको माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद तामाङले आयोजनाको सुरुङको परीक्षणको क्रममा अम्बाथानको गेट भत्किएर दुई जनाको ज्यान जानु ...

मेलम्चीको पानी उपत्यकामा झार्न पथान्तरणको तयारी access_timeअसार १५, २०७७

-सञ्चिता घिमिरे  काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरबको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो ।  सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरह...

मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने ५ जना पक्राउ access_timeअसार १, २०७७

मेलम्ची । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन  गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु ग...

मेलम्ची खानेपानी आयोजनाविरुद्ध आन्दोलनको चेतावनी access_timeजेठ ३१, २०७७

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्सले आयोजनाविरुद्ध पुनःआन्दोलनको तयारी गरेका छन् । आगामी असार १ गतेदेखि विभिन्न रणनीतिसहित आन्दोलनलाई अगाडि बढाउने आयोजना पीडित स्थानीय सप्लायर्स उत्तरकुमार श्रेष्ठले जानका...

मेलम्चीको पानी वितरण गर्न पूर्वाधार निर्माण पूरा access_timeजेठ २७, २०७७

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी  घर घरसम्म  वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्याङ्की निर्माणलगायत काम सकिएको छ । मेलम्ची खानेपानी विकास समितिले असार मसान्तसम्ममा खानेपानी झार्ने तयारी ग...