meghan markle
एजेन्सी । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेही उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिक...
ड्यूक र डचेज अफ ससेक्स दम्पतीले दोस्रो सन्तानको अपेक्षा गरिरहेको उनीहरूका प्रवक्ताले जनाएका छन्। ह्यारी र मेगनले छोरा आर्चीका भाइ वा बहिनीको स्वागत गर्ने तयारी गरिरहेका छन् । गत मे महिनामा आर्ची एक वर्ष पुगेका थिए। ह्यारी र मेगनका प्रवक्ताले उक्त दम्पती ‘अत्यन्तै...
डचेज अफ ससेक्सले चार महिना अघि अर्थात् जुलाईमा आफ्नो गर्भपतन भएको खुलासा गरेकी छिन् । उनले गर्भपतन हुँदाको असह्य पीडा बयान गर्दै एउटा लेख लेखेकी छिन् । ‘मलाई थाहा थियो, मेरो पहिलो सन्तानलाई च्याप्प समात्दै गर्दा मैले आफ्नो दोस्रो सन्तानलाई गुमाउँदैछु,&rsq...
ड्युक र डचेज अफ ससेक्सले एक मिडियाविरुद्ध कानूनी चेतावनी जारी गरेका छन् । क्यानडामा रहेकी मेगनको तस्बिर पत्रिका र वेबसाइटमा सार्वजनिक भएपछि यो जोडीले यस्तो गरेको हो । उनीहरुका वकिलका अनुसार छोरालाई बोकेर आफ्ना दुई कुकुरलाई डोहोर्याइरहेको मेगनको फोटो फोटोग्...
ड्युक अफ ससेक्सले बेलायती राजपरिवारको सदस्यको रुपमा पछि हट्नुबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् । आइतबार बेलुका आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन् । राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेपछि ह्यारीको यो प...
राजकुमार ह्यारी र मेगनले अब हिज हर हाइनेसको सम्बोधन प्रयोग नगर्ने र राजकीय काम कारवाहीका लागि सार्वजनिक कोष प्राप्त नगर्ने बकिङ्घम प्यालेसले घोषणा गरेको छ । यो जोडीले महरानीलाई आधिकारिक रुपमा प्रतिनिधित्वसमेत नगर्ने बताइएको छ । बकिङ्घम राजदरबारले एक वक्तव्य जारी...
बेलायती महारानी एलिजाबेथले आफ्ना नाती प्रिन्स ह्यारीको त्यो निर्णयलाई समर्थन गरेकी छिन् जसमा उनले आफ्नी श्रीमती मेगनसहित शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्र रुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको घोषणा गरेका थिए । बेलायतकी महारानीले आफूले राजकुमार ह्यारी...
बेलायतकी महारानी र ड्युक अफ ससेक्सबीच सान्द्रीङ्घममा सोमबार प्रत्यक्ष वार्ता हुने कार्यक्रम निश्चित भएको छ । राजकुमार ह्यारी र डचेज अफ ससेक्सको भविष्यमा राजदरबारसँगको कस्तो सम्बन्ध र भूमिका हुनेछ भन्ने विषयमा छलफल गरिने बताइएको छ । बीबीसीका अनुसार प्रिन्स अफ वेल्स,...
ब्रिटेनकी महारानी एलिजाबेथका नाती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले शाही परिवारको वरिष्ठ सदस्यको पदबाट अलग्गिने बारे घोषणा गरे । ड्युक र डेचज अफ ससेक्सले उनीहरु अब ब्रिटेन र उत्तरी अमेरिकामा आफ्नो समय व्यतित गर्ने पनि बताए । ह्यारी र मेगनका एक छोरा पनि ...
ड्युक र डचेज अफ ससेक्सले आफूहरु बेलायती राजपरिवारको ‘वरिष्ठ सदस्य’ को पद त्याग्ने घोषणा गर्दै व्यावसायिका रुपमा स्वतन्त्र हुन अब काम गर्न सुरु गर्ने बताए । बेलायती राजपरिवार ह्यारी र मेगनको यस्तो निर्णयमा ‘दुःखी’ भएको बताइएको छ । यो जोडील...
राजपरिवारको वरिष्ठ सदस्यको पद त्यागेको घोषणा गरेलगत्तै डचेज अफ ससेक्स क्यानडा फिर्ता भएकी छिन् । राजपरिवारको जिम्मेवारी त्याग गरेको विषयमा छलफलका लागि ड्युक अफ ससेक्स बेलायतमा नै बसेको डेलीमेलले बताएको छ । मेगन र ह्यारी आफ्ना छोरा आर्चीसहित क्रिसमस भरी क्यानडामा बसे...
ब्रिटेनकी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारी तथा नातिनी बुहारी मेगन मर्कलले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूलाई अलग्ग्याएको घोषणा गर्दै अब आफूलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनका लागि काम गर्ने जानकारी दिएका छन् । ड्युक र डेचज अफ ससेक्सको यो घोषणापछि ब्रिटेन...
आफ्नी अति मिल्ने साथी टेनिस स्टार सेरेना विलियम्सलाई चियर गर्न पुगेकी मेगन मर्कललाई सेरेनाका प्रशंसकहरुले ‘ब्याड लक चार्म’ को संज्ञा दिएका छन् । ३८ वर्षे डचेज अफ ससेक्स विम्बलडनको अन्तिम खेलमा साथी सेरेनालाई प्रोत्साहन गर्न स्टेडियम पुगेकी थिइन् । अन्तिम खेल...
नेपालका बालबालिकाले एउटा सुन्दर भिडियोमार्फत् ड्युक एण्ड डचेज अफ ससेक्स ह्यारी र मेगनका लागि मेसेज दिएका छन् । उक्त भिडियोलाई उनीहरुले आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेका छन् । ससेक्स रोयल नामको इन्स्टाग्राम अकाउन्टमा यो भिडियो बुधबार सेयर गरिएको हो । नेपालका ...