केन्द्रीय संस्करण

mega bank agm

मेगा बैंकले गण्डकी विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी १३ अर्ब १३ करोड पुग्ने access_timeजेठ २१, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।  बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि ...