mask

प्रहरीद्वारा ९ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण access_timeभदौ ६, २०७८

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गत...

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए access_timeसाउन २८, २०७८

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ ।  नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको ...

४१ हजार बढीको मास्क लगाएर करिनाले भनिन्, ‘कुनै प्रोपोगान्डा होइन, कुनै हालतमा मास्क लगाउनुहोस्’ access_timeचैत २४, २०७७

मुम्बईमा कोरोनाभाइरसको आँकडाले दैनिक रेकर्ड ब्रेक गरिरहेको छ । पछिल्लो केही समयमा रणबीर कपुर, आलिया भट्ट, परेश रावल, विक्की कौशल, गोबिन्दा, भूमि पेडनेकर र अक्षयकुमार समेत थुप्रै कलाकार यसको चपेटमा आइसकेका छन् । स्टार्सले कोभिडको नियमलाई राम्रोसँग पालना गर्न आग्रह गरि...

अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई आग्रह access_timeचैत ११, २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्...

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना हुने access_timeमंसिर ४, २०७७

एजेन्सी । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि ...

फालिएका मास्कबाटै संक्रमणको जोखिम बढ्यो access_timeअसोज ३०, २०७७

लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथा...

हिंसा प्रभावित महिलाले उत्पादन गरेको मास्क अमेरिकी बजारमा access_timeभदौ १९, २०७७

काठमाडौँ । दाङका हिंसा प्रभावित महिलाहरुले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको छ । महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्प...

डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम access_timeभदौ ७, २०७७

विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिए...

घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका access_timeभदौ ३, २०७७

पोखरा । कोरोना महामारीबाट जोगिन व्यक्तिगत सुरक्षा अपनाउन अपिल गर्दै कास्कीको अन्नपूर्ण गाउापालिकाले मास्क बाड्ने अभियान थालेको छ । पालिकाले जनचेतनामुलक अभियानस्वरुप प्रतिव्यक्ति एक मास्क, साबुन र कोरोना भाइरसबारे जानकारी समेटिएको ब्रोसर बाँड्ने अभियान थालेको छ । ...

आफैं ढंग नपुर्‍याई चिउँडोमा मास्क लगाइरहने अनि सरकारलाई गाली गर्ने ? (फोटोफिचर) access_timeसाउन २३, २०७७

काठमाडौं । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरुञ्जेल सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले मास्क लगाएका थिएनन् । निर्णय सुनाएर सरकारी सञ्चारमाध्यमका केही पत्रकारको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा उनले मास्क लगाए । तर उनले नाक नछोपी मु...

इङग्ल्यान्डमा मास्क अनिवार्य, नियम पालना नगरे १ सय पाउण्डसम्म जरिवाना access_timeसाउन ९, २०७७

नरेन्द्र बस्नेत लन्डन । आज जुलाई २४ तारिखबाट इङग्ल्याण्डका केहि विशेष स्थानहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।  यदि कसैले यस नियमको पालना नगरेको खण्डमा एकसय पाउण्डसम्म जरिवाना गरिने सरकारले  घोषणा गरेको छ ।  तर १४ दिनभित्र जरिवाना रकम भुक्तानी गरे...

अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन access_timeसाउन ८, २०७७

एजेन्सी । अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन आग्रह गरेका हुन् । यसअघि पनि अमेरिक...