manisha koirala

सम्बन्धविच्छेदबारे मनिषा कोइरालाले भनेकी थिइन्, ‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’ access_timeफागुन २७, २०७७

हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् । तर रथ जहिले पनि...

रेखादेखि मनिषासम्मः बी ग्रेड फिल्ममा काम गरिसकेका यी बलिउड अभिनेत्री access_timeफागुन १३, २०७७

बलिउडका थुप्रै ठूला कलाकारले बी ग्रेड फिल्ममा काम गरिसकेका छन् । यी फिल्म यस्ता हुन् जसलाई यी अभिनेत्रीले आफ्नो फिल्मोग्राफीमा कहिल्यै हेर्न चाहँदैनन् । दर्शकदेखि समीक्षकले पनि यी फिल्म बिर्सिसकेका छन् तर यी फिल्मले उनीहरुको पिछा भने छोडेका छैनन् । आज हामी तपाईंसँग  य...

मनिषा कोइरालालाई नेपाल र लिपुलेकबारे सुषमा स्वराजका श्रीमानको यस्तो जवाफ access_timeजेठ ८, २०७७

भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका छन् । स्वराज कौशलले लेखेका छन्, ‘म तपाईंसँग बहस गर्न सक्दिनँ मेरी ...

मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई समर्थन गर्दा सुरु भयो ‘ट्वीटर वार’: कतिले यतिसम्म भने access_timeजेठ ७, २०७७

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट...

मनिषा कोइरालादेखि महिमा चौधरीसम्मः ‘डिभोर्स’पछि अहिले पनि ‘सिंगल’ छन् यी ७ नायिका access_timeअसोज २७, २०७६

बलिउडमा यस्ता जोडी पनि छन् जसले आफ्नै को–स्टारमा साँचो प्रेम भेटे । यसका साथै, यस्ता जोडीको पनि कमी छैन जसले साँचो प्रेम पाउँदासमेत सुखद वैवाहिक जीवन बिताउन सकेनन् र अन्ततः अलग्गिए । यीमध्ये कतिले दोस्रोपटक विवाह गरे भने कति आज पनि सिंगल छन् । आज हामी बलिउडका...

सञ्जय दत्तले भने, ‘बुबाको जीवनीमा आधारित फिल्म बनाउँछु’ access_timeभदौ २६, २०७६

आफ्नो नयाँ फिल्म ‘प्रस्थानम’ को टाइटल ट्र्याक लञ्च गर्न जयपुर पुगेका सञ्जय दत्तले परिवार, अभिभावक र बलिउड साथीबारे कुराकानी गरेका छन् । उक्त कार्यक्रममा उनले आफ्नो बुवाको जीवनीमा फिल्म बनाउने सोचमा भएको बताए । उनले भने, ‘म मेरो बुबाको जीवनमा फिल्म ...