manchester city

ह्यारी केनलाई भित्र्याउने तयारीमा सिटी, यी खेलाडी टोट्टेनह्यामलाई दिन तयार access_timeजेठ १८, २०७८

इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी नयाँ स्ट्राइकरको खोजीमा छ । र, उसले टोट्टेनह्यामका ह्यारी केनमाथि आँखा लगाइरहेको छ ।  यता, केनले पनि उपाधिको खोजीका लागि आफु अन्यत्र क्लबमा जाने जानकारी टोट्टेनह्यामलाई गराइसकेका छन् । तर, कुन क्लबले उनलाई भित्र्याउँछ ...

पाँच वर्षमा सिटीको लगानी ६२ करोड युरो, तर जित्न सकेन च्याम्पियन्स लिग access_timeजेठ १६, २०७८

एजेन्सी । पेप गार्डीओलाले शनिबार आफ्नो करियरमा तेस्रो च्याम्पियन्स लिग उपाधि जित्ने ठूलो अवसर गुमाए । थोमस टुचालको प्रशिक्षणमा रहेको चेल्सीले गार्डीओलाको म्यानचेस्टर सिटीलाई १–० ले हरायो ।  बार्सिलोनामा छँदा गार्डीओलाले दुईपटक च्याम्पियन्स लिग जितेका थिए&...

सिटीले आइतबार उपाधि जित्ने–नजित्ने युनाइटेडको हातमा access_timeबैशाख १८, २०७८

  क्रिस्टल प्यालेसविरुद्ध ८३ सेकेन्डको अन्तरालमा दुई गोल गर्दै म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधिको झनै नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भए सिटी आइतबार नै लिग विजेता बन्ने छ । शनिबार भएकाे खेलमा गोलरहित पहिलो ह...

सिटीको गोल वर्षा, उपाधिका लागि लिभरपुलले थप केही समय पखर्नुपर्ने access_timeअसार ९, २०७७

फिल फोडेन र रियाद महारेजको दुई–दुई गोलको मद्दतले म्यान्चेस्टर सिटीले बर्नलीमाथि ५–० को सहज जित हासिल गरेको छ । जीतसँगै लिभरपुलले अब थप केही समय प्रिमियर लिगको उपाधिका लागि पर्खनुपर्ने भएको छ । पहिलो हाफमा नै सिटीले तीन गोल गरेको थियो । फोडेनले ख...

लुइज भिलेन बन्दा १० खेलाडीमा सिमित आर्सनलमाथि सिटी हावी access_timeअसार ४, २०७७

खेलमा निकै कमजोर प्रदर्शन गरेका डेभिड लुइज रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेपछि म्यान्चेस्टर सिटीले आर्सनमाथि ३–० को सहज सिजन हासिल गरेको छ । कोरोनाभाइरसको महामारीका कारण स्थगित बनेको प्रिमियर लिग बुधबारबाट दर्शक बिना नै बन्द स्टेडियमभित्र पुनः सुरुवा...

अगुएरोको कीर्तिमानमा सिटीको गोल वर्षा access_timeपुस २८, २०७६

सर्जियो अगुएरोले १२ औँ ह्याट्रिक पुरा गर्दै प्रिमियर लिगको इतिहासमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बन्दा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गोलको विशाल अन्तरले पराजित गरेको छ । एगुएरोले थिएरी हेनरीको १ सय ७५ गोलको कोशेढुङ्गा उछिन्दै नयाँ किर्तिमान बनाएक...

म्यानचेस्टर सिटी नकआउट चरणमा access_timeमंसिर ११, २०७६

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेल्दै सिटी नकआउट चरणमा पुगेको हो । जितसँगै समूह ‘सी’ मा र...

जब गोलकिपर बन्न बाध्य बने वाकर ! access_timeकात्तिक २१, २०७६

एजेन्सी । बुधबार राती एटलान्टाबिरुद्धको च्याम्पियन्स लिगको खेलमा इङ्लिस च्याम्पियन म्यान्चेस्टर सिटीले अन्तिम १० मिनेट ‘नर्भस’ भएर बिताउनुपर्यो । सान सिरोमा घाइते हुँदै गोलकिपर एडर्सनलाई गुमाएको सिटीले उनको स्थानमा आएका क्लाउडियो ब्राभोलाई रातो कार्ड खाँदै ...

आफ्नै घरेलु मैदानमा सिटीलाई वुल्भ्सको झड्का, युनाइटेड पनि पराजित access_timeअसोज २०, २०७६

एजेन्सी । साबिक विजेता म्यान्चेस्टर सिटी आफ्नै घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डरर्ससँग पराजित भएको छ । योसँगै सिटी प्रिमियर लिगको दौडमा शीर्ष स्थानमा रहेको लिभरपुरभन्दा आठ अंकले पछि परेको छ । आइतबार सम्पन्न खेलमा सिटी वुल्भससँग २–० गोलअन्तरले पराजित भयो । ...