makawanpur

मकवानपुरमा निषेधाज्ञा उल्लंघन गर्ने १२ पसललाई जरिवाना access_timeजेठ १८, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार निषेधाज्ञा उल्लंघन गरी पसल व्यवसाय सञ्चालन गर्ने पसल तथा व्यवसायलाई जरिवाना गरी ४२ हजार राजस्व संकलन गरेको छ ।  मंगलबार प्रशासन कार्यालयले स्थलगत अनुगमनका क्रममा निषेधाज्ञा अवधिमा अटेर गरी पसल व्यवसाय सञ्चालन गरेको भन्दै ह...

राष्ट्रियसभा उपनिर्वाचनमा सहभागी मतदाताका लागि होटल सञ्चालन गरिने access_timeजेठ ३, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा सहभागी हुने मतदाताहरूको लागि हेटौंडाको होटलहरु सञ्चालन गर्न दिइने भएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको सोमबार बसेको आकस्मिक बैठकले सिफारिस गरे अनुसार प्रशासन कार्यालयले आग...

मकवानपुरमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि access_timeबैशाख ३१, २०७८

मकवानपुर । मकवानपुरमा शुक्रबार थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १ सय ४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४५ जना महिला र ५५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका २ जनासहित कैलाश गाउँपालिकाका १ जना, बकैया...

मकवानपुरमा थप १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि access_timeबैशाख ३०, २०७८

मकवानपुर । मकवानपुरमा बिहिबार थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ सय ८३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ७२ जना महिला र ८७ जना पुरुष गरी १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानक...

मकवानपुरमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि access_timeबैशाख २७, २०७८

मकवानपुर । मकवानपुरमा सोमबार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कुल १ सय ८६ जनाको स्वाब संकलन गरी एन्टिजेन र पिसीआर प्रविधिबाट परिक्षण गर्दा ५४ जना महिला र ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाई...

मकवानपुरमा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि access_timeबैशाख २६, २०७८

मकवानपुर । मकवानपुरमा आइतबार थप १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ सय ९७ जनाको स्वाब संकलन गरी पिसीआर र एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई...

मकवानपुरमा एक वर्षमा २३ महिला बलात्कृत access_timeफागुन १०, २०७७

मकवानपुर । एक वर्षको अवधिमा मकवानपुरमा २३ महिला बलात्कारको सिकार बनेका छन् । जिल्लामा एक वर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । कुल ४ लाख ३२ हजार २९२ जनसंख्या रहेको मकवानपुरमा सन् २०२० मा ...

मकवानपुर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो (अपडेट) access_timeअसोज ५, २०७७

हेटौंडा । मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्युहुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा द...

मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु access_timeअसोज ५, २०७७

मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सरिखेत पल...

मकवानपुरमा बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने access_timeअसोज ५, २०७७

मकवानपुर । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान ...

हेटौंडामा ट्रक र अटो ठोक्किँदा २ जनाको मृत्यु access_timeसाउन २९, २०७७

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो  ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।  मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार हेटौंँ...

हेटौंडामा मोटरसाइकल दुर्घटना, १ किशोरको  मृत्यु access_timeसाउन २७, २०७७

हेटौंडा । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौँडा उपमहानगरपालिका–११  बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।   हेटौ...

हेटौंँडामा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु access_timeसाउन १२, २०७७

हेटौंडा । हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न २ जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका-६ का अन्दाजी ...

हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु access_timeजेठ २०, २०७७

हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–६ चौघडामा  आज दिउँसो ४ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले दिनुभएको जानकारीअनुसार बा२क ७११० नंको ट्र...