mahesh basnet

सभामुख सापकोटा प्रचण्ड र माधव नेपालको मुख बने : महेश बस्नेत access_timeभदौ २८, २०७८

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटा पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् । सभामुख सापकोटाले संसदलाई कुनै काम नलाग्ने अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा प्रचण्ड र नेपालको मुख बनेक...

सामाजिक अभियन्ता भनिएकाहरुलाई राज्यले नियन्त्रण गर्नुपर्‍यो : महेश बस्नेत access_timeभदौ ४, २०७८

नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक अभियन्ता भनिएकाहरुलाई राज्यले निगरानी गर्नुपर्ने बताएका छन् । शुक्रबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बस्नेतले अभियन्ताका नाममा निजी कम्पनीका व्यक्तिहरु तथा अन्य व्यक्तिहरुले अनेक खालका कार्यक्रमहरु गरि...

एमालेको युवा संघमा गरिबलाई लेबी तिर्नै गाह्रो ! access_timeसाउन २५, २०७८

नेकपा एमालेको भातृ संगठन युवा संघका नेताहरुले महँगो लेबी बुझाउने गरेको खुलेको छ । लेबी महंगो भएका कारण विपन्न वर्गका युवाहरु संघको नेतृत्वमा पुग्न कठिन भएको गुनासो संगठनभित्र बढ्न थालेको छ । एमाले स्रोतका अनुसार युवा संघका केन्द्रीय अध्यक्षले वार्षिक २ लाख सम्म ...

ओली सरकारका निर्णय उल्ट्याए आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी access_timeसाउन २२, २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कन...

खगेन्द्र संग्रौलालाई महेश बस्नेतको जवाफ : युथ फोर्सले पृथ्वीनारायणको दिव्य उपदेशको फलो गर्नेछ access_timeसाउन ११, २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले आफुले खगेन्द्र संग्रौलालाई धम्की नदिएको दावी गरेका छन् । एमाले ओली निकट मानिएका बस्नेतले आफुलाई धम्की दिएको संग्रौलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेका थिए । त्यसको जवाफ दिँदै बस्नेतले सोमबार सामाजिक सञ्जालमा भनेका छन्– ‘...

चाबहिलको भट्टीमा जाँड खाने बुद्धिजीवीलाई साइबर सेनाले ठीक पार्छौँ : महेश बस्नेत (भिडियो) access_timeसाउन ९, २०७८

नेकपा एमालेका नेता एवं राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले बौद्धिक अराजकतावादीहरुलाई ठीक पार्ने चेतावनी दिएका छन् । शनिवार काठमाडौंमा युथ फोर्सको भ्याली कमाण्डको घोषणा तथा सपथ कार्यक्रममा बोल्दै बस्नेतले युथ फोर्स बुद्धिजीवी विरुद्ध बनाइएको संगठन नभएको बता...

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा ! access_timeअसार ८, २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने अनुसार फैसला आएको भन्दै अदालतमा सेटिङ हुने शंका ब्यक्त गरेका छन् ।...

आफ्नै सहकर्मीका कारण मन्त्री बन्न नपाएको महेश बस्नेतको गुनासो access_timeजेठ २७, २०७८

नेकपा एमाले ओली समूहका नेता महेश बस्नेतले आफ्नै साथीहरूका कारण मन्त्री बन्न नपाएको खुलासा गरेका छन् । साथै पार्टीभित्रका ती विरोधी साथीहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।  बिहीबार भएको १८ औं पटकको मन्त्रिमण्डल विस्तारपछि प्रतिक्रिया ब्यक्त गर्दै पूर्वमन्त्री समेत रहेक...

महेश बस्नेतको प्रश्न : काँग्रेसले बहुदलीय व्यवस्था छोडेको हो ? access_timeजेठ १७, २०७८

एमाले नेता महेश बस्नेतले नेपाली काँग्रेसले बहुदलीय व्यवस्था छोडेको हो भन्दै प्रश्न गरेका छन् । सोमबार राष्ट्रिय युवा संघको बैठकमा बोल्दै युवा संघका संस्थापक अध्यक्ष समेत रहेका बस्नेतले बहुदलीय व्यवस्था र लोकतान्त्रिक मूल्य, मान्यता र पद्दति छोडेको हो ? भन्दै प्रश्न गरेका ...

एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत access_timeजेठ ७, २०७८

प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुर्याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गर्...

सांसद बस्नेद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण access_timeजेठ ४, २०७८

कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको ...

गगन थापालाई महेश बस्नेतको जवाफ: ‘बोकाले दाइँ हुँदैन गोरु नै चाहिन्छ’ access_timeचैत २६, २०७७

काठमाडौं । एमाले सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन गरेको बताए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गगन थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौत...

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छः महेश बस्नेत access_timeचैत १८, २०७७

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन ...

दुईवर्ष मध्यपुरथिमिको विकासमा निरन्तर लाग्नेछु: महेश बस्नेत access_timeचैत ८, २०७७

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताए । रु ५० लाखको लागतमा मध्यपुरथिमि नगरपालिका–९, राधेराधेको आस्थामार्गमा आठ मिटर चौडा बाटो वि...

सांसद बस्नेतले दिए दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई access_timeकात्तिक ३, २०७७

भक्तपुर । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उनले सो रकम हस्तान्तरण गरेका हुन् । ...

सरकार भ्रष्टाचारविरुद्ध क्रियाशील छ:  महेश बस्नेत access_timeअसार ५, २०७७

भक्तपुर । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण हुने कुनै पनि साना, ठूला योजना तथा राष्ट्रिय गौरवका आयोजनालाई यो वा त्यो बहानामा रोक्न नसकिने बताएका छन् । सूर्यविनायक नगरपालिकाको आजबाट शुरु भएको सातौँ नगरसभा एवं नीति तथा ...