mahantha thakur

मधेसी जनतामाथि अन्याय र विभेद कायमै छ : महन्थ ठाकुर access_timeअसोज १६, २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पटक-पटक सरकार फेरिए पनि मधेशी जनतामाथि अन्याय र विभेद कायमै रहेको बताएका छन् । अध्यक्ष ठाकुरले मुलुक संघीय संरचनामा गएर कयौं सरकार फेरिए पनि विभेद अन्त्य र अन्याय हुन नदिने प्रतिबद्धता कार्यान्वयन नभएक...

राजनीतिक अस्थिरता बढेर गयो : महन्थ ठाकुर access_timeअसोज ११, २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहे...

एमसीसीप्रति महन्थ ठाकुर सकारात्मक, सशर्त सरकारलाई सहयोग गर्न तयार access_timeभदौ २८, २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रति आफू सकारात्मक रहेको बताएका छन्  एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणका क्रममा भेटेका दलका नेताहरुमध्ये लोसपाका अध्यक्ष अध्यक्ष ठाकुरले मात्र एमसीसीबारे स्पष्ट ...

जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर access_timeभदौ १६, २०७८

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले  भने– हाम्रो बारेमा कसैले ...

सरकारमा जाने विषयमा छलफल भएको छैन : महन्थ ठाकुर access_timeभदौ ११, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जा...

उपेन्द्रको भन्दा ठूलो पार्टी बनाउने ठाकुर पक्षको घोषणा access_timeभदौ २, २०७८

अध्यादेशको बलमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रिया सुरु गरेको महन्थ ठाकुर पक्षले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावी गर्दै आगामी दिनमा थप सशक्त बनाउने घोषणा गरेको छ ।  निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महन्थ ठाकुर ...

जसपा हाम्रो आधिकारिक पार्टी हो : महन्थ ठाकुर access_timeसाउन ३०, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा आफूहरुको आधिकारिक पार्टी भएको दाबी गरेका छन् । पछिल्लो समयमा जसपा थप बलियो भएको बताउँदै उनले अरुले केही संख्या देखाउँदैमा आधिकारिकताको दावी गर्न नमिल्ने धारणा राखे । शनिबार जसपा महन्थ ठाकुर पक्षको वागमती प्...

महन्थ ठाकुर पक्षमा बहस– नयाँ पार्टीमा एकजना अध्यक्ष रहने कि दुईजना ? access_timeसाउन २०, २०७८

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाइसकेपछि महन्थ ठाकुर पक्ष तत्काल जसपा नेपालमै रहेर नयाँ पार्टी गठनको प्रकृयामा लागेको छ । नयाँ पार्टी गठन प्रक्रियामा खुलेर लाग्दा संघीय तथा प्रदेश सांसद एवं पालिकाका निर्वाचित पदाधिकारीको पद जाने डरले तत्काल न...

सर्वोच्चमा महन्थको दुःखेसो : मलाई अपुरणीय क्षति हुने भो ! access_timeसाउन १५, २०७८

निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने गरेपछि संकटमा परेका महन्थ ठाकुर विहीबार सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । आयोगको निर्णयबाट आफ्नो राजनीतिक भविष्य हुन लागेको ठाकुरको दुःखेसो छ । बिह...

जसपा विवाद : ठाकुर पक्षका सांसदको पद धरापमा access_timeसाउन १०, २०७८

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पाउने लगभग निश्चित भएपछि महन्थ ठाकुर पक्षका सांसदहरुको पद धरापमा परेको छ । सांसद पद जोगाउनका लागि महन्थ ठाकुरले पनि ४० प्रतिशत पुर्याउनुपर्छ वा जसपामै रहेर मात्रै सांसद पद जोगिने छ । निर्वाचन आयोगले गठन गरे...

ठाकुरले हेरफेर गरेको कार्यकारिणी समितिले यस कारण पाएन मान्यता access_timeसाउन ८, २०७८

  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समितिमा गरेको हेरफेरलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । अध्यक्ष ठाकुरले २०७७ पुस ७ गते बसेको बैठकले दिएको अधिकारका आधारमा कार्यकारिणी समिति हेरफेर गरेको दाबी निर्वाचन आयोगमा ...

महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई access_timeसाउन ६, २०७८

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएका हुन् । विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको सम्बोधनमा ध्यानाकर्...

महन्थ ठाकुरको निष्कर्ष : नेकपाजस्तै हामी पनि आ–आफ्नो बाटो लागौँ ! access_timeअसार १६, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभाग...

उपेन्द्र यादव पक्षले महन्थ ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गराउँदै access_timeअसार ६, २०७८

जनता समाजवादी पार्टी निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूहविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने भएको छ ।  अल्पमतमा परेका जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै  अध्यक्ष याद...

ओलीलाई ठाकुरको आग्रह : पार्टी विभाजनमा सहयोग चाहियो access_timeजेठ १७, २०७८

जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्य...

महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधे ७ बुँदे स्पष्टीकरण access_timeजेठ १२, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा क...

नागरिकता सम्बन्धी अध्यादेशको महन्थ ठाकुरद्वारा स्वागत access_timeजेठ ९, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यसको स्वागत गरेका छन् ।  अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी त्यसको स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘लाखौं ला...

महन्थ–राजेन्द्रको साथ पाउन जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिन ओली तयार access_timeजेठ ६, २०७८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको समर्थन पाउनका लागि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेका छन् । नयाँ सरकार गठनका लागि मुलुकको राजनीतिक कोर्ष अचानक मोडिएसँगै ओलीलाई जसपाको साथ अत्यावश्यक भएको हो । आफ्नै नेतृत्वमा न...

देउवा र ओलीसँगको भेटपछि महन्थले सांसदलाई रिसोर्टमा राखे access_timeबैशाख ३०, २०७८

काठमाडौं । गठबन्धनको सरकार निर्माणको पक्षमा नदेखिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको ए...

लुम्बिनी प्रदेशका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र access_timeबैशाख १६, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएका छन् ।  ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहर...

Page 1 of 2