madhav team

माधव नेपालसहित नेकपा (एकीकृत समाजवादी)का नेता चन्द्रागिरीमा : घोषणापत्र र अन्तरिम विधानलाई अन्तिम रुप दिने access_timeभदौ ७, २०७८

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का संयोजक माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरु बैठकको बहानामा चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।  ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नेकपा (एकीकृत समाजवाद...

९५ केन्द्रीय कमिटी भएको एमाले समाजवादी दर्ता : नेपाल अध्यक्ष, खनाल वरिष्ठ नेता access_timeभदौ २, २०७८

निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ ।  एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले...

माधव समूहले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’ access_timeभदौ २, २०७८

नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेको...

हाम्रो कारणले मन्त्रिपरिषद विस्तार रोकिएको होइन : माधव समूह access_timeसाउन २२, २०७८

एमालेको माधव समूहले आफ्ना कारणले मन्त्रिमण्डल विस्तार नरोकिएको दावी गरेको छ । नेता रघुजी पन्तले आफ्नो समूहका कारण मन्त्रिपरिषद विस्तार रोकियो भन्ने कुरामा सत्यता नभएको बताएका हुन् । ‘हाम्रो कारणले होइन, हामीले सरकारमा जान्छौ भनेकै छैनौ, त्यसकारण हाम्रा कारणले कि...

निर्वाचन आयोगमा माधव नेपाल पक्ष : राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम access_timeअसार ९, २०७८

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको ...

‘आजदेखि २५ सय कार्यकर्ताहरु कारवाहीका लागि लामबद्ध भयौं, ओलीले कारबाही गरेर देखाउन्’ access_timeचैत ४, २०७७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाण्डौमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ ।  ललितपुरको एक होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दै स्वेच्छ...