madankrishna shrestha

मदनकृष्णले ल्याए ‘जीवनको पाना’ access_timeभदौ २७, २०७८

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ । बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा पनि अभिनेता श्रेष्ठको अलवा सरोज खनाल, लक्ष्मणप्रसाद अध...

मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित access_timeअसार २६, २०७८

दिग्गज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  अभिनेता ...

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना access_timeजेठ २४, २०७८

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ । अहिले उनको स्वास्थ्य अवस्था...

सरकारलाई मदनकृष्ण श्रेष्ठको प्रश्न : ‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’ access_timeजेठ १८, २०७८

काठमाडौंँ । कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना निकै बलियो भएको बताएका छन् । एक साताअघि अस्पतालबाट कोरोना जितेर घर फर्किएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सबैको अमृतरुपी मायाले गर्दा कोरोनारुपी विषलाई आफु पन्छाउन सफल भएको बताएका छन् ।   उनले ...

अस्पतालमै जन्मदिन मनाएका मदनकृष्णले भने– ‘कोरोना जित्छु भन्ने विश्वास छ’ access_timeबैशाख ३१, २०७८

काठमाडाैं । लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार परेको आफ्नो जन्मदिन मेडिसिटी अस्पतालमै मनाएका छन् । केही समयदेखि उक्त अस्पतालमा कोरोनाको उपचार गराइरहेका श्रेष्ठले जन्मदिन सिमित आफन्त र स्वास्थ्यकर्मीको उपस्थितिमा सेलिब्रेसन गरेका हुन् । उनको जन्मदिन मनाउन छोर...

अस्पतालको शैयाबाट प्रेमध्वज प्रधानलाई सम्झिँदै मदनकृष्णले भने- आँशुका धारा थाम्न सकिन दाइ ! access_timeबैशाख २३, २०७८

काठमाडौँ । बिहीबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गरेका छन् । कोरोनाको संक्रमण ठिक भएपनि स्वस्थ्य अवस्थामा राम्रो सुधार नआएका कारण हाल अस्पतालमा उपचारार्थ श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्र...

अस्पतालबाट डिस्जार्च भएपछि मदकृष्ण श्रेष्ठले भने- ‘जिन्दगी केही रहेनछ’ access_timeबैशाख १९, २०७८

काठमाडौं । कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठले एक भिडियो सन्देश जारी गर्दै आफु डिस्चार्ज भएको जानकारी दिएका हुन् । श्रेष्ठले जीन्दगी केही नभएको बताएको भिडियोमा सबैमा सतर्क रहन ...

यूगान्डाकी गायिका वियोन्ससँग नयाँ गीत गाउँदै मदनकृष्ण access_timeचैत २६, २०७७

काठमाडौंँ । ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी  यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग बरिष्ठ अभिनेता मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन् । श्रेष्ठले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानका...

मदनकृष्णले गाए ‘फुलबुट्टे सारी’ access_timeफागुन ४, २०७७

काठमाडौँं । विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । मेल, फिमेल र चाइल्ड भर्सनमा केही पहिले आएको गीत लिजेण्डरि भर्सनको रुपमा मदनकृष्णको स्वरमा रेकर्ड गरिएको ह...

कोरोना रिपोर्ट नेगेटिभ आएपछि मदकृष्ण लेख्छन्ः ‘ह’ लाई समातेपछि ‘म’ लाई मात्र के बाँकी राख्ला र... access_timeअसोज २३, २०७७

काठमाडौं । बरिष्ठ हास्य कलाकार मदकृष्ण श्रेष्ठको पिसिआर रिपोट नेगेटिभ आएको छ । कलाकार हरिबंश आचार्य दम्पतीमा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङमा परेका श्रेष्ठको पिसिआर रिपोट भने नेगेटिभ आएको हो । श्रेष्ठले आफ्नो कोरोना टेष्ट पिसिआर रिपोट नेगेटिभ आएको शुक्रबार सामाजिक ...