केन्द्रीय संस्करण

lri school

अभिभावकसँग पैसा ‘सापटी’ माग्दै निजी विद्यालय access_timeअसार १८, २०७७

बिहीबार कलंकीस्थित एलआरआई स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई छलफलका लागि विद्यालयमा बोलाइयो । आफ्ना बालबालिकाले अध्ययन गरिरहेको स्कुल भएकाले के विषयको छलफल रहेछ भनेर अभिभावक पनि विद्यालयमा पुगे ।  प्राइमरी कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई ...